• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

युवा संजालको अनुकरणीय कार्य : भरतपुर अस्पताल सरसफाई



  •   शनिबार, पुष ११, २०७७
  • A
  • A+
  • A++

एक महिना अघि भरतपुर अस्पतालको बाहिरी परिसर हेर्दा लाग्थ्यो सरकारी कार्यालयको सरसफाईमा कत्ति पनि ध्यान दिइएको थिएन। एक महिना अघि सुरु भएको सरसफाई अभियानले भने अहिले परिबर्तन ल्याएको छ।

बाहिरी सडकमा जताततै सेवाग्राही र बटुवाले फलेका फोहोरले भरतपुर अस्पतालको ब्यबस्थापनलाई नै गिग्ज्याई रहेको थियो। तर अब भने सो परिसरको मुहार फेरिदै छ। प्रत्येक हप्ताको शनिबार बिहान ७ बजे देखि ८ बजे सम्म युवा संजालको संयोजकत्वमा गरिने सरसफाईले सार्थकता पाउदै आएको छ।

चौथो साता अस्पतालको पार्किंग स्थानबाट सुरु भएको सरसफाई मालपोत चोक सम्म गरिएको थियो। सडकमा फालिएका पान परागका खोल स्वयम् बोरामा संकलन गर्दै हुनु हुन्थ्यो भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौड्याल र अस्पताल ब्यबस्थापन अध्यक्ष डा भोजराज अधिकारी लगाएतका अभियन्ताहरु ।

अस्पताल हामी सबैको साझा क्षेत्र हो, यहि सरसफाई अभियानमा एक्यबद्दता जनाउदै बिगत लामो समय देखि चितवनमा सरसफाई क्षेत्रमा काम गर्दै आएको वे ग्रुप नेपालका अध्यक्ष भोज नारायण कंडेलले अस्पताललाई १५ थान डस्टबिन समेत हस्तान्तरण समेत गर्नु भएको छ।

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौड्यालले युवा संजालको सक्रियताको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो।साथै युवा संजाल संयोजक संदेश वाग्लेले पौष १५ गते बेलुका ७ बजे देखि जुम मार्फत हुने उद्यमी अन्तरक्रिया कार्यक्रममा सबैलाई उपस्थितिको लागि आमन्त्रणा गर्नु भएको थियो। आजको अभियानमा विभिन्न संघ संस्थाका ३५ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सरसफाई अभियानको दोस्रो साता पूर्ण सरसफाई गरिएको उक्त सडक खण्डमा फेरी पनि फोहोर गरिनुले हामी नेपालीको चेतना स्तर देखाऊछ । के हामी प्रत्येक नेपालीले स्वयम् फोहोरको ब्यबस्थापन गर्न सकिदैन ? के सार्बजनिक क्षेत्र सरसफाईको लागि अभियान नै संचालन गरिनु पर्ने हो र ? हामी एकले फोहोर नगरे हुदैन ? ठुला ठुला कुरा गर्न पछि नहट्ने हामी अब बिन्ती फोहोर नगरौ है।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.