• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु



  •   आइतबार, माघ १८, २०७७
  • A
  • A+
  • A++

भरतपुर महानगरपालिका वडा नं. ८ मा रहेका युवाहरूको क्षमता विकासको लागि नेतृत्व विकास तथा उद्घोषण तालिम संघर्ष युवा समाजको आयोजना तथा ज्योति युवा क्लवको सहकार्यमा ज्योति युवा क्लवको सभाहलमा सुरु भएको छ ।

उक्त तालिममा वडा नं. ८ का पॅंाच टोल विकास संस्था , महिला समुहहरू र युवा क्लबको सहभागिता रहेको छ । नेपाल क्षयरोग निवारण संस्था चीतवन शाखाका सभापति तथा वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपाने ज्यूले उद्घाटन गर्नुभएको थियो। उहाले यस कार्यक्रम आयोजना गरेकोमा विशेष धन्यवाद दिदै सफलताको शुभकामना दिनु भएको थीयो ।
सो अबसरमा उहाले युवाहरूहरुलाई अरुको अगाडि उभिएर निर्धक बोल्न सक्ने बनाउन तालिम आयोजना गरेकोमा धन्यवाद दिनुभयो। तालिममा बोल्ने कला अर्थात वाक कला माईनुट लेखन लगायतका विषयहरुमा चितवनका सञ्चारकर्मी तथा कार्यक्रमका विशीष्ट अतिथी एंव प्रशीक्षक संयोजक मधु सुधन घिमीरे ज्यूको नेतृत्वमा प्रशिक्षण दिइने छ ।

संघर्ष युवा समाजको संयोजक कृष्ण प्रसाद कंडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य भगवति गौतम, संगम आदिवासी टोल विकास संस्था तथा श्री वनदेवि वरण्डावार मध्यवर्ति सामुदायिक वनका उपाध्यक्ष शोभाखर कंडेल ,संघर्ष युवा समाजका सल्लाहाकार संयोजक उमानन्द कंडेल , ज्योति युवा क्लवका अध्यक्ष बुध्दिसागर कंडेल , ज्योति टोल विकास संस्थाका अध्यक्ष एंव संघर्ष युवा समाजका संरक्षण समीति संयोजक लक्ष्मीकान्त कंडेल , न्यूरोड दिपशीखा टोल विकास संस्थाका अध्यक्ष भुमीराज तिवारी , शान्ति मार्ग टोल विकास संस्थाकी अध्यक्ष विष्णु खत्री ,लोक शान्ति टोल विकास संस्थाका अध्यक्ष डिलाराम कंडेल , ज्योति रमाइलो आमा समूहकी अध्यक्ष कृष्ण कलि आचार्य र सुनौलो दिदीबहिनी आमा समुहकी अध्यक्ष शुक माया थापाको आतिथ्यता रहेको थीयो ।
यस संस्थाका सचीव अमृत सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो । सापकोटाले युवाहरूमा बोल्न सक्ने ,आत्मविश्वास बढाउने , दैनिक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागी पनि वाक कला आवश्यक भएकाले यस्तो कार्यक्रम आयोजना गरेको बताउनु भयो भने संस्थाको परीचय यसै संस्थाका सदस्य भुमीराज तिवारीले दिनुभएको थीयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.