• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

नारायणगढको जोरकुसुम पार्कमा आउटडोर क्यालिस्टेनिक्सको स्थापना



  •   मङ्गलबार, माघ २०, २०७७
  • A
  • A+
  • A++

चितवन । चितवनमै पहिलोपटक आउटडोर क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित जोरकुसुम पार्कमा एक कार्यक्रमकाबीच उक्त पार्कको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश गुरुङ्गले मानव जीवनमा व्यायामको महत्व उत्तिकै रहने भन्दै यहांँ सञ्चालनमा ल्याईने पार्कबाट स्थानीयले लाभ लिनसक्ने बताउनु भयो । नेपालका विभिन्न ठाउंँमा प्रोजेक्ट टेम्पलले गरेको यस कार्यप्रति उहांँले आभार व्यक्त गर्नुभयो ।

स्वस्थ नेपालको सपना हाम्रो अभियान “प्रोजेक्ट टेम्पल“ अन्तर्गत चितवनमा चौथो आउटडोर क्यालिस्टेनिक्स पार्क स्थापना गरिएको अभियान्ता तरुणप्रताप शाहले जानकारी दिनुभयो । यस अभियानको उद्धेश्यमाथि प्रकाशपार्दै शाहले भन्नुभयो,‘ हाम्रो अभियान देशभरी खुला निःशुल्क व्यायामको संरचना बनाउने हो । तपाईहरुकै हौसला र सहयोगले मात्र हाम्रो अभियान सफल हुने छ ।’

उहांँका अनुसार यस पार्कमा आफ्नो शरीर कसरी फिट राख्ने बिषयमा ईच्छुक व्यक्तिले नियमित निशुल्क शारिरीक व्यायाम गर्नसक्ने छन ।
सो अवसरमा आयोजित कार्याशाला गोष्ठीमा चितवनका युवाहरुलाई लक्षित गर्दै बडी विल्डर शुकदेव कार्कीले अभिमुखीकरण तालिम दिनुभएको भएको थियो । कार्कीले सहभागीहरुलाई व्यायामको लागि पोषणको महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जोरकुसुम पार्कका अध्यक्ष मदनलाल श्रेष्ठ, विशिष्ठ अतिथि प्रेम श्रेष्ठ , यम बहादुर मगर लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.