• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ५. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नारायणगढ जेसीजको दोस्रो संचालक समिति बैठक सम्पन्न।



  •   सोमबार, माघ २६, २०७७
  • A
  • A+
  • A++

नारायणगढ जेसीज वर्ष २०२१ को दोस्रो संचालक समिति बैठक मिती २०७७ माघ २५ गते आईतबारका दिन शाखा अध्यक्ष जेसी बासुदेव दवाडीको अध्यक्षतामा जेसीज सचिवालय,नारायणगढमा सम्पन्न भएको छ।

वार्षिक बजेट सहितको कार्य योजना अनुमोदन, नियुक्तिहरुको घोषणा, नविकरणको अनुमोदन सहित महत्वपुर्ण निर्णयहरु गरेको उक्त संचालक समिति बैठकले शाखाका पुर्व अध्यक्ष श्री विकासमान श्रेष्ठज्युलाई राष्ट्रिय अध्यक्षका सल्लाहकार मनोनित हुनु भएकामा हार्दिक बधाई ज्ञापन गरेको थियो।

प्रविधि मैत्री तवरबाट संचालित उक्त बैठकमा संचालक समिति सदस्य,संयोजक र साधारण सदस्यहरु सहित उक्त बैठकमा प्रमुख अध्यक्ष सल्लाहकार तथा पुर्व अध्यक्ष सिनेटर बाबुराम रामदाम,अध्यक्ष सल्लाहकार तथा पुर्व अध्यक्ष जेसी अर्जुन अधिकारी एंव सदस्यता अभिवृद्धि समितिका प्रमुख तथा पुर्व अध्यक्ष सिनेटर विष्णु लम्सालको पनि गरिमामय सहभागिता रहेको थियो।

कार्यकारिणी उपाध्यक्ष जेसी राजेश ढकालले स्वागत मन्तव्य राख्नु भएको तथा उपाध्यक्ष जेसी आमीन प्रधानले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको उक्त बैठकले भावी कार्यक्रमहरुका लागी जिम्मेवारी बाँडफाड पनि गरेको थियो भने जनवरी महिनाका लागी सहसचिव जेसी विनोद पन्तलाई उत्कृष्ट जेसीज सदस्यका रुपमा सम्मान प्रकट गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.