• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

त्रिवेणी ड्राइभिङ्ग सेन्टरको “त्रिवेणी निशुल्क शनिबार” कक्षा समापन



  •   आइतबार, फागुन १६, २०७७
  • A
  • A+
  • A++

चितवन।
भरतपुर-१०, चितवन स्थित “त्रिवेणी ड्राइभिङ्ग सेन्टर” र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा त्रिवेणी ड्राइभिङ्ग द्वारा प्रत्येक हप्ताको शनिबार आयोजित हुने “त्रिवेणी निशुल्क शनिबार” कक्षा समापन भएको छ।

लगभग २ धण्टा ३० मिनेट समय अबधि रहेको सो कक्षामा ट्राफिक नियम,दुर्घटनाको किसिम,दुर्घटना न्यूनीकरण तथा लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा(ट्रायल)को सम्बन्धमा ट्राफिक प्रहरी बिकल भट्टराई तथा नवराज सापकोटाले सबैमा चेतना प्रदान गर्नुभएको थियो ।

यस्तै सवारी साधना चलाउनु अघि चालकले सवारी साधनमा मोबिलको मात्रा, पानीको मात्रा, ब्रेकको अबस्थामा,चक्काको अबस्था,आदि जस्ता बिभिन्न कुराहरु ठिक रहे-नरहेको सुनिश्चित गरि सवारिसाधन चलाउनु पर्दछ तर धेरैले यसको चेकजाँच नै नगरि सवारि चलाउँदा बाटोमा अफ्ट्यारो पर्ने गर्दछन् ।

हाम्रो दायित्व गाडि चलाउन सिकाउनु मात्र होइन सवारी चलाउदा चालकमा आउने सम्पूर्ण चुनौतीका बारेमा सबैलाई बुझाउनु हाम्रो कर्तव्य रहेको छ ।त्यसैले पनि हामिले सो कक्षालाई निशुल्क रूपमा राखेको सह-सञ्चालक राज पौडेलले बताउनुभयो।

सो कक्षामा आउन जान बिहान ७:३० बजे गौंडाकोट र बिरेन्द्र क्याम्पस चोक(सि.जि ल्यान्डमार्क) बाट निशुल्क यातायातको ब्यबस्था पनि गरेको पौडेल ले जानकारी दिनु भयो।

यस्का साथै प्रत्यक्ष रुपमा सिकारू बिध्यार्थीलाई ट्राफिक प्रहरीले ज्ञान दिँदा लाइसेन्सको प्रयोगात्मक परीक्ष(ट्रायल)दिने क्रममा रहेका बिध्यार्थी भाईबहिनीहरुमा हौसला प्रदान हुने अपेक्षा राखेको उहाँले बताउनुभयो।

प्राप्त जानकारीका अनुसार त्रिवेणी ड्राइभिङ्गले सो कक्षा निशुल्क तबरले भरतपुर-०४,चितवन,यज्ञपुरिचोक स्थिति आफ्नै ट्रायल सेन्टरमा सञ्चालन गर्दै आएको छ । सो कक्षामा ६०\७० जना प्रशिक्षार्थीले प्रत्यक्ष रुपमा लाभ लिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.