• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

भरतपुर अस्पताल सरसफाइ अभियान पन्ध्रौँ हप्तामा प्रवेश

  •   शनिबार, फागुन २२, २०७७
  • A
  • A+
  • A++

भरतपुर अस्पताल सरसफाइ अभियान पन्ध्रौँ हप्तामा प्रवेश गरेको छ । भरतपुर अस्पताल क्षेत्रलाई सफा राख्नका लागि युवाहरुले सुरू गरेको अभियान पन्ध्रौँ हप्तामा प्रवेश गरेको छ ।

‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन, फोहोरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन्’ भन्दै अस्पताल विकास समितिको समन्वयमा विभिन्न सामाजिक समूहहरुले अस्पताल क्षेत्र वरपर सरसफाइ गरिरहेका छन् । पन्ध्रौँ हप्तामा भरतपुर महानगरपालिका, महानगर युवा संजाल, नारायणगढ जेसिज , वे ग्रुप, यात्रा ग्रुप, सन्देश फउन्डेसन नेपाल, दारी ग्याङ, युनाइटेड चितवन, बार्सा नेपाल, आदि संघसंस्थाहरुले सरसफाइ गरेका छन् ।

यसैबीच, आज अस्पताल सरसफाइको क्रममा सचेतना मुलक कार्य गर्नु का साथ साथै सरसफाइ गरिएको थियो।सबैको साथ र सहयोग रहयो भने पक्कै चाडै नै अस्पतालले आफ्नो सोरुप फेर्ने सन्देश वाग्ले ज्युले बताउनु भयो र भरतपुरमा रहि समाज सेवा गर्न रुचाउनु हुनेलाइ सातामा १ घन्टा अस्पताललाई छुटाउनु हुन पनि आनुरोध गर्नु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.