• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ३. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ४. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

शेयर बजार सम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न



  •   आइतबार, फागुन २३, २०७७
  • A
  • A+
  • A++

रोसन ओझा रोटरेक्ट क्लब अफ भरतपुर हाईटले शनिबार रोटरेक्ट क्लब अफ कावासोती र रोटरेक्ट क्लब अफ पूर्वी चितवनको सहकार्यमा शेयर बजार सम्बन्धी एक दिने आधारभूत तालिम गराएको छ ।

होटल ईमेज प्यालेसको सभाहलमा आयोजित उक्त तालिममा २५ जनाको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन क्लबका सचिव रोट किशोर रिजालले गरेका थिए । तालिम रोटरेक्ट क्लब अफ भरतपुर हाईटका सदस्य रोट ई. अनिश काफ्लेज्यूले दिनुभएको थियो । रोटरेक्ट क्लब अफ भरतपुर हाईटका अध्यक्ष रोट सन्दिप अधिकारी भन्छन् ” क्लवले विभिन्न समयमा विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्दै आएको छ। पछिल्लो समय नेपाली शेयर बजारमा पनि आकर्षण बढ्दो छ । अझ भनौं शेयरमा लगानी गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । ”

प्रशिक्षक रोट ई. अनिश काफ्ले द्वाराको सम्पूर्णलाई स्वागत गर्दै सहभागीहरुलाई शेयर बजारको महत्व, प्राइमरी मार्केट को जानकारी, शेयर बजारको र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी समेत दिनुभयो।

तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको हो र आगामी दिनमा यस्तै शेयर बजारको दोस्रो बजार सम्बन्धी थप कार्यशाला पनि हुँदै जाने कुरा क्लबका सचिव रोट किशोर रिजालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.