• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

  • १. बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

एस वान ग्रुपद्वारा सल्लाहकार समितिलाई धन्यबाद ज्ञापन

  •   मङ्गलबार, फागुन २५, २०७७
  • A
  • A+
  • A++

एस वान ग्रुप अफ कम्पनि अन्तर्गतको एस वान बिल्डर्स एंड सप्लायर्स प्रा लिले एक कार्यक्रम आयोजना गरि सल्लाहकार समितिलाई धन्यबाद ज्ञापन गरेको छ।

बिगत तिन वर्ष देखि चितवनमा रहेर ब्यतिगत तथा ब्यबसायिक भवन निर्माण गर्दै आएको एस वान बिल्डर्सले सल्लाहकारहरुको साथ र सहयोगले नै अहिले सम्मको यात्रा तय गर्न सकिएको कम्पनिका अध्यक्ष सुरज न्यौपानेले जनाउनु भयो।

उक्त कार्यक्रममा लगानी कर्ता ,ब्यबसायी ,समाजसेबी, एन आर एनका पूर्व अध्यक्ष तथा सल्लाहकार सोम सापकोटा , भरतपुर बजार ब्यबस्थापन समिति अध्यक्ष घनश्याम सापकोटा , चितवन सेवा समाज अन्तरास्ट्रिय समन्वयन समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारी , न्यु होराइजन स्कुलका अध्यक्ष श्रीधर घिमिरे, ब्यबसायी मेघ नाथ बराल ,

भी ग्रुपका प्रमुख बिपिन कंडेल, सम्पूर्ण अटो मोबायिल्स प्रा लिका अध्यक्ष बिमल पौडेल, उज्यालो बिजुली मर्मत सेवाका उत्तम मरहट्टा लगाएत का व्यक्ति हरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तब्य एस वान बिल्डर्सका लगानीकर्ता समिर पौडेलले राख्नु भएको थियो भने कम्पनिका अध्यक्ष सुरज न्यौपानेले धन्यबाद ज्ञापन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.