• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

नारायणगढ जेसीजको प्रथम साधारण सभा सम्पन्न।


  •   मङ्गलबार, चैत १०, २०७७
  • A
  • A+
  • A++
नारायणगढ जेसीज वर्ष २०२१ को प्रथम साधारण सभा मिति २०७७ चैत्र ९ गते सोमबारका दिन शाखा अध्यक्ष जेसी बासुदेव दवाडीको अध्यक्षतामा जेसीज सचिवालय,नारायणगढमा सम्पन्न भएको छ।
महासचिवको त्रैमासिक प्रतिवेदन समेत ‘भर्चुअल्ली’ पेश गरिएको,नारायणगढ जेसीज वर्ष २०२१को घोषित मनसुवा अनुसार कुनै पनि कागज वा फ्लेक्सको प्रयोग नगरिएको उक्त कार्यक्रममा वार्षिक बजेट सहितको कार्य योजना अनुमोदन,भित्तेपात्रो विमोचन,आन्तरिक पर्यटन प्रवर्द्धनका निम्ती भ्रमण लगायतको महत्वपुर्ण निर्णयहरु भएको थियो।
उक्त सभा साधारण सदस्यहरु, संचालक समिति सदस्यहरु सहित राष्ट्रिय उपाध्यक्ष तथा नारायणगढ जेसीजका निवर्तमान अध्यक्ष जेसी अनोज जोशी,प्रमुख अध्यक्ष सल्लाहकार तथा पुर्व अध्यक्ष सिनेटर बाबुराम रामदाम,अध्यक्ष सल्लाहकार श्री विकासमान श्रेष्ठ,पुर्व अध्यक्ष तथा सदस्यता अभिवृद्धि समितिका प्रमुख सिनेटर विष्णु लम्सालको अभिभावकिय मन्तव्य सहितको गरिमामय सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक जेसी विपिन कँडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा भित्तेपात्रो प्रकाशन समिति संयोजक तथा सह-कोषाध्यक्ष जेसी सन्तोष पण्डितले प्रकाशनको दौरान पुर्याउनु भएको अथक मिहिनेत सहितको योगदानको उच्च प्रशंसा गरिएको थियो र अन्तमा नवसदस्य जेसी निशान हमालले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.