• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

एसवान बिल्डर्स प्रा.लि. को पहिलो शाखा गितानगरमा शुभारम्भ

  •   शनिबार, चैत २१, २०७७
  • A
  • A+
  • A++

लामो समयदेखि निर्माण क्षेत्रमा काम गर्दै आइरहेको यस एसवन गु्रप अन्तरगर्त रहेको एसवान बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि. ले पहिलो शाखा गितानगरमा शुभारम्भ गरेको छ । आफ्नै देशमा केहि गरौ भन्ने दृढ विश्वाश लिएका युवाहरुबाट संचालित यस कम्पनिले बिगत चार बर्ष देखि भरतपुर महानगरपालिका १० मा रहि चितवन तथा नवलपरासि जिल्लामा बिभिन्न निर्माण कार्यको क्षेत्रमा आफ्नो योगदान दिदै आएको छ । उक्त कार्यक्रममा बिश्वासीलो ढंगले कुशल प्राबिधिकहरुको प्रत्यक्ष निग्रानीमा भुकम्प प्रतिरोधात्मक अनुसार नक्सा डिजाईन देखि लिएर सम्पुर्ण कार्यहरु जिम्मा लिई परामर्श तथा निर्माण कार्य गर्ने वारे कम्पनीका अध्यक्ष लगायत यसै कार्यक्रमका सभाध्यक्ष सुरज न्यौपानेले जानकारि दिनुभयो ।

कार्यक्रममा भरतपुर माहानगरपालिका वाड नं १३ का अध्यक्ष प्रकाश दवाडिले यस्तै खाले निर्माण कम्पनी त्यस क्षेत्रमा अति आबश्यक रहेको र यस कम्पनीले पनि कुशलताका साथ काम गन सके उज्जल भबिष्य समेत रहेको कुरा शुभकामना मत्यब्य माफर्त जनाउनुभयो सगँसगै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका भरतपुर महानगरपालिका वाड नं ६ का अध्यक्ष्। हरि बिलास कोइरालाले अहिलेको बैज्ञानिक युगमा बिभिन्न यवाहरु मिलेर जुन खालको निर्माण कार्य अगाडि बढाइरहनु भएको अत्यान्तै साहानिक रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा ,समाजसेबी दिनेश कोइराला, भु–लक्ष्मी गु्रप का अध्यक्ष किरण आचार्य ,समाजसेबी भोजराज न्यौपाने, अरोमा कलेजका सस्थांपक भिम नारायण उपाध्याय ,समाजसेबी शंकर थपलिया ,समाजसेबी हरि आचार्य , शिक्षक राजेन्द्र पौडेल, ब्यबसाहि रामगोपाल श्रेष्ठ , युबा उद्योग मंचका अध्यक्ष अमर घिमिरे लगायत करिब ६० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गितानगर शाखाका लागि समाजसेबि हरिहर कोइराला लाइ शाखा प्रमुख नियुत्त गरिएको एसवन गु्रपका डाइरेक्टर समिर पौडेलले जानकारि दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.