• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

विद्यार्थी परिषद्काे राष्ट्रिय मिडिया प्रमुखमा कृष्ण हुमागाई चयन

  •   सोमबार, चैत २३, २०७७
  • A
  • A+
  • A++

चैत्र 20, 21 र 22 गते विराटनगरमा भएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे राष्ट्रिय अधिवेशनबाट संचारकर्मी निजगढ बाराका कृष्ण हुमागाई विद्यार्थी परिषद्काे राष्ट्रिय मिडिया प्रमुखमा चयन भएका छन् ।

युवाहरूकाे क्षेत्रमा सकारात्मक र रचनात्मक कार्य गर्दै अाइरहेका बाराका कृष्ण हुमागाई पछिल्लो समय नेपाली मिडिया क्षेत्रकाे अनलाइन खबरहरू र छात्र विचार पत्रिकाकाे उप सम्पादक समेत रहनु हुन्छ ।

हरेक दुई दुई बर्षमा हुने एक स्वतन्त्र विद्यार्थी संगठनकाे राष्ट्रिय अधिवेशन एक संकल्प राष्ट्रका लागि भन्ने मुल मन्त्रका साथ विरनटनगरकाे अतिथि सदनमा भएको हाे ।

नेपाल विघुत प्राधिकरणकाे पुर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियानता कुलमान घिसिङले उद्घाटन गरिएको कार्यक्रममा मेचि देखि महाकाली सम्मका ५ सय भन्दा बढि युवा विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियोे ।

परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट डा. गोपीनाथ कँडेल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय उपाध्यक्षमा प्रा. दयाराम पौडेल (चितवन), अच्युतपन्त (रुपन्देही) र पुष्पराज खतिवडा (तनहुँ) चयन भएका छन्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.