• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

कोरोना प्रभावित क्षेत्रहरूलाई सम्वोधन हुने गरी बजेट ल्याउन विद्यार्थी परिषद्को सुझाव

  •   आइतबार, जेठ ०२, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोरोना महामारी व्यवस्थापनको लागि नेपाल सरकारलाई ध्यानाकर्षण गरेको छ ।

राष्ट्रिय अध्यक्ष गोपिनाथ कण्डेल र राष्ट्रिय महासचिव छितराज न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा नेपाली जनताको जीवन रक्षा गर्दै वर्तमान परिस्थितिको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारले नियन्त्रण एवं रोकथामका लागि निषेधाज्ञामा मात्र नभई अन्य विकल्पहरु पनि खोज्नुपर्ने सुझाव दिएका छन् ।

साथै जनताको जीवनको रक्षा गर्ने खोपमा पनि कमिसनको कुरा नमिलेको खरिद प्रक्रियामा र औषधी र अक्सिजन सिलिण्डरहरूको दुरूपयोग भएकोमा संघले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वर्तमान नेपाल सरकारको अमानवीय गैरजिम्मेवारीपूर्ण अनैतिक व्यवहारप्रति ध्यानाकर्षण भएको जोड दिदैं सुझावहरू दिएको छ ।

परिषद्ले राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गर्न, स्वास्थ्य सेवा चुस्त दुरुस्त बनाउदै विषेशज्ञहरुको सल्लाह लिन, स्थगित भएका परीक्षाहरूलाई सञ्चालन गर्न वैकल्पिक उपाय अपनाउदैं विद्यार्थीहरूको शैक्षिक सत्र खेर नजाने व्यवस्था मिलाउन, राष्ट्रिय मिडियाहरूद्धारा लकडाउनमा घरमा बसेका बालबालिकाहरुलाई लक्षित गर्दै देशको इतिहास, संस्कृति र रचनात्मक एवं सिर्जनात्मक शिक्षा दिने वातावरण बनाउन, किसानहरूलाई विशेष राहत दिन, लकडाउनभरि मजदुरहरूलाई आर्थिक सहयोग भोजन र आवासको व्यवस्था गर्न, नयाँ बजेटमा कोरोना प्रभावित क्षेत्रहरूलाई सम्वोधन हुने गरी बजेट ल्याउन सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.