• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

राष्ट्रिय एकता परिषदद्धारा युट्युव पत्रकार संघलाई सहयोग हस्तान्तरण



  •   सोमबार, जेठ १७, २०७८
  • A
  • A+
  • A++

राष्ट्रिय एकता परिषदले सडकमा खाना खुवाउँदै आएको नेपाल युट्युव पत्रकार संघलाई सहयोग हस्तान्तरण गरेको छ । राजधानीको बालाजु स्थित गंगाहल अगाडी र घुम्ती सेवा मार्फत मईतिदेवि,कालिमाटी, लगायत सडकमा रहेका ४ सयजना मानवकालागि दैनिक निशुल्क खाना वितरण गर्दै आइरहेको छ ।

राष्ट्रिय एकता परिषदबाट उक्त कार्यको प्रसंसा गर्दै १००० पिस खाना प्यकिङ गर्ने कन्टेनर,७ थान पिपिई ५ वटा खाना बनाउने ग्यास,२५ केस मिनरल वाटर र ५०० जोर ग्लब्स लगाएत आबस्यक सामाग्री हस्तान्त्रण गरिएको हो । बनस्थली स्थित राजधानी ब्यंक्वेटमा रहेको भान्छाको अवलोकन गरे पछि परिषद्का प्रतिनिधीहरु रोशन जंग वस्नेत र लक्ष्मण पौडेलले संघलाई आवश्यक पर्ने खाद्यान्न सहयोग गर्न परिषद् तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

परिषद्का प्रतिनिधीहरु रोशन जंग वस्नेत र लक्ष्मण पौडेलले परिषद्का अध्यक्ष एवं पुर्व स्वास्थ्य मन्त्री निक्ष शम्शेर राणको साथ समर्थन सहितको सन्देश युट्युव पत्रकार संघका पदाधिकारीलाई सुनाउँदै आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । नेपाल युट्युव पत्रकार संघले बिगत २० दिन देखि राजधानीमा भोजन वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.