• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

माडीमा बाँदरमुढे घटना भएको १६ वर्ष पुरा ।



  •   आइतबार, जेठ २३, २०७८
  • A
  • A+
  • A++

माडीमा बाँदरमुढे घटना भएको १६ वर्ष पुरा भएको छ । तत्कालिन विद्रोही माओवादीले यात्रुबाहक बसलाई निशानामा राखेर गरेको विस्फोट ‘बाँदरमुढे घटना’ का रुपमा चर्चित छ । सो घटनामा ४२ जनाले ज्यान गुमाए भने ७५ जना घाइते भए । घाइते ३ जनाको उपचारका क्रममा ज्यान गएको थियो । ज्यान गुमाउनेमा ३ जना नेपाली सेना पनि थिए ।२०६२ जेठ २३ गते चितवन माडीको बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो । घटनामा अघिकाँस माडीकै सर्वसाधरण परेका थिए । १६ वर्ष पुरा भएपनि पीडित परिवार न्यायको पखाईमै छन् । गणेशगञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मिता सहित सोही दुर्घटनामा परेकी थिइन् । दाहिने खुट्टा भाँचिएको, टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । छोरी र श्रीमति घाइते देखेपछि श्रीमान चन्द्रबहादुरले मानसिक सन्तुलनै गुमाए । विष्णुमाया घाइते शरिर भएकाले दैनिक कामकाज गर्न समेत कठिन हुने गरेको बताउँछिन् ।
घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि खाइरहेको र सात जना मानसिक समस्यामा रहेको बाँदरमुढे घटनापीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए । मृतकको सम्झनामा खोलामा स्मारक निर्माण गरिएको छ ।आज स्मारक नजिक दीप प्रज्ज्वलन गरी कालो दिवसको रुपमा मनाउने तयारी गरिएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय निर्वाचनका क्रममा २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका सहमति अझै लागू हुन सकेको छैन । त्यसपछि प्रचण्ड पटककपटक सरकारको नेतृत्व गरेपनि आफैँले गरेको वाचा समेत पूरा गर्न नसकेको पीडितहरुले गुनासो गरेका छन् ।

source: madi samachar

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.