• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हिन्दु स्वयंसेवक संघ नेपाल, लायन्स क्लबद्वारा खाद्य बैंक स्थापना

  •   बुधबार, जेठ २६, २०७८
  • A
  • A+
  • A++

गुलरिया : कोभिड महामारीका बेला समुदायमा रोगले मात्र होइन भोकले पनि कोही नमरुन् भन्ने अभियान लिएर बर्दियामा खाद्य बैंक सुरु भएको छ। हुनेले दिऊन् नहुनेले लैजाऊन् भन्ने हेतुले खाद्य बैंक स्थापना गरिएको हो।

खाद्य बैंकमार्फत संकलित खाद्यान्न अभाव झेलिरहेका विपन्नलाई वितरण गरिएको हो। बर्दियामा अक्सिजन बैंकको सामाजिक अभियानले गति लिएसँगै रोगले मात्र होइन भोकले पनि कोही नमरून भन्ने अभिप्रायले खाद्य बैंक स्थापना गरिएको लायन्स क्लब अफ बर्दियाका अध्यक्ष सुधाकर मिश्रले बताए।

गुलरिया नगरपालिकाको समन्वय, सहयोग र सहकार्यमा हिन्दु स्वयंसेवक संघ नेपाल, लायन्स क्लब अफ बर्दिया र एन्टा अमेरिकालगायतका सामाजिक संस्थहरूले बैंकमार्फत खाद्यान्न संकलन गर्ने अभियान चलाइएको हो।

बैंकमा खाद्यान्नका लागि सहयोग उपलब्ध गराउने क्रम जारी छ। स्थानीय दाताहरूबाट सहयोग एकीकृत गरी विपन्न समुदायलाई खाद्यान्न वितरण गरिएको छ। ‘दाल, चामल, पिठो, नुन, तेललगायतका अत्यावश्यक सामग्री खाद्यान्न अभाव खेपिरहेका वास्तविक परिवारलाई उपलब्ध गराएका छौं, उनले भने,– ‘नगरमा लकडाउनले प्रभावित भई खाद्यान्न अभाव खेपिरहेका पीडितहरूलाई बैंकमार्फत संकलित सहयोग वितरण गर्ने हाम्रो मूल उद्देश्य हो।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.