• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी

लागत बढेपछि चपेटामा किसान”

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ”

लोकप्रिय समाचार

  • १. श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

  • २. पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

  • ३. सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

  • ४. ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

  • ५. निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द”

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

  • ७. महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

  • ८. आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

  • ९. नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

  • १०. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

इटहरीमा श्रीमान-श्रीमती एकै ठाउँमा मृ त अवस्थामा फेला !



  •   सोमबार, जेठ ३१, २०७८
  • A
  • A+
  • A++

इटहरी / सुनसरीकाे इटहरीमा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी २० तरहराकाे एक पैनीमा श्रीमान श्रीमती एकैठाउँ मृत फेला परेका हुन् ।

उदयपुरको रौता गाउँपालिका ३ घर भएका उनीहरु हाल इटहरी २० मा बस्दै आएका थिए । मृत्यू हुनेमा हेमशेर राई र उनकी श्रीमती शर्मिला राई रहेका छन् । माछा मार्ने क्रममा करेन्ट लागेका उनीहरुकाे मृत्यु भएकाे स्थानियले बताएका छन् ।

यो पनि पढ्नुहोस् , सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्छ भनिन् ।

कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।”मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिइन् ।

अहिलेको सूचनाप्रविधिको युगअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिइन् । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रमसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

ट्रेन्डिङ

सबै

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.