Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज १६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

लोकप्रिय समाचार

  • १. मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट को नयाँ नेतृत्व चयन



  •   शुक्रबार, असार २५, २०७८
  • A
  • A+
  • A++

रोसन ओझा चितवन । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट को नयाँ नेतृत्व चयन भएको छ । असार १२ गते भएको भएको क्लबको पहिलो एसेम्बलीले सन् २०२१/२२ का लागि रोट्रयाक्टर किशोर रिजालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

रिजाल अध्यक्ष भएसंगै निवर्तान अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारी, प्रेसिडेन्ट इलेक्टमा रोट्रयाक्टर अपेक्षा श्रेष्ठ, उपाध्यक्षमा रोट्रयाक्टर अर्जुन पौडेल र रोट्रयाक्टर सुरज भण्डारी, सचिवमा रोट्रयाक्टर श्वेता दुलाल, कोषाध्यक्षमा रोट्रयाक्टर चेतन थापा चुनिएका छन् । कार्य समितिमा ४ जना डाईरेक्टर क्रमश रोट्रयाक्टर उज्ज्वल अधिकारी, रोट्रयाक्टर सुस्मिता शर्मा, रोट्रयाक्टर अनिश काफ्ले र रोट्रयाक्टर सुस्मिता भट्टराई, ४ जना अफिसर रोट्रयाक्टर अस्मी न्यौपाने, रोट्रयाक्टर सुनिता लोहनी, रोट्रयाक्टर प्रियंका लामिछाने वि क र रोट्रयाक्टर मन श्रेष्ठ गरि १५ जनाको बोर्ड गठन गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका रोटरियन राजेन्द्र पिया , रोटरियन भोला जोशी तथा रोटरियन विमल कुमार क्षेत्री साथै जोन १४ का ZRR रोट्रयाक्टर निकेश खनालको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारीको कार्यकालको अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गरिएको थियो । साथै निबर्तमन अध्यक्ष अधिकारीको कार्यकाल सफलता पूर्वक सम्पन्न भकोमा सबैबाट बधाई प्रदान गरिएको थियो र नयाँ कार्यकालको लागि शुभकामना पनि आधन प्रदान भएको क्लबको अध्यक्ष रोट्रयाक्टर किशोर रिजालज्यू ले बाताउनुभयो । कार्यक्रम भरतपुर स्थित मेड एग्रो टेक को सभाहलमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

ट्रेन्डिङ

सबै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.