• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

भि ग्रुपका सदस्यले अब रु १०० मै लुगा धुने मेसिन किन्न पाउने


  •   सोमबार, साउन १८, २०७८
  • A
  • A+
  • A++

चितवन । नारायणगढ पुलचोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्स र भि ग्रुप बीच लुगा धुने मेसीन (वासिङ मेसीन) लाई किस्तावन्दीमा सदस्यको घरमै डेलिभरी दिने बिषयमा सहकार्य हुने भएको छ। आज एक कार्यक्रमका बीच भि ग्रुपका परिकल्पनाकार बिपिन कंडेल र शुभकामना इलेक्ट्रोनिक्सका प्रमुख सूर्य भक्त अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नु भयो ।

शुभकामना भारतीय लोकप्रिय आइएफबी ब्राण्डको वासिङ मेसीनको आधिकारीक विक्रेता हो । ६१ हजार देखि १ लाख ४ हजारसम्म मूल्य पर्ने ७ मोडेलका वासीङ मेसीनमा किस्तावन्दी सेवा लागु हुनेछ । भि ग्रुपका सदस्यले कम्पनीको वास्तविक मूल्यमा बिशेष छुट पाउने छन् । साथै बजार डुल्नुपर्ने, बार्गेनिङ गर्नुपर्ने जस्ता झण्झटबाट ग्रुपका सदस्यहरु लाभान्वित हुन सक्नेछन् ।

शुभकामना इलेक्ट्रोनिक्सका प्रोपाइटर सूर्यभक्त अधिकारीले सजिलो किस्तावन्दी सेवा मार्फत मासिक ३ हजार देखि ३ हजार ५ सय रुपैयाँ अर्थात दैनिक १००-२०० रुपैया जम्मा गरेर वासिङ मेसीन खरिद गर्न सक्ने बताउनु भयो । सुरुमा वासिङ मेसीनमा सजिलो किस्तावन्दी सेवा लागु गरिएपनि छिटै अन्य घरायसी उपकरणमा समेत यो स्किम ल्याइने उहाँले बताउनु भयो।

“सुरुमा ३० देखि ५० प्रतिशत भुक्तानी गर्नुपर्नेछ, किस्ता रकम दैनिक वा मासिक रुपमा भि ग्रुपमा बुझाउनुपर्ने हुन्छ र ६ महिना देखि डेढ वर्षसम्म सबै रकम भुक्तानी हुनेछ ।” यो सुविधाले सेयर सदस्य लाई सहज हुने छ । ग्रुपले शेयर सदस्यको माग अनुसारको सामानका लागि निश्चित रकम पठाएपछि घरमै पुगेर सामान जडानको सुविधा दिइने अधिकारीले जानकारी दिनु भयो ।

आइएफबी भारतकै पहिलो वासिङ मेसीन उत्पादन गर्ने कम्पनी हो । आइएफबी ब्राण्डको वासिङ मेसीनमा ४ वर्ष फुल पार्टस सहितको वारेन्टी, १० वर्ष मोटरमा वारेन्टी छ । शुभकामना इलेक्ट्रोनिक्सले एक दशकदेखि घरायसी इलेक्ट्रोनिक्स साान विक्रि वितरण तथा सर्भिस सेवा दिदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.