• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

विद्यार्थी परिषद्ले पाँच जिल्लामा ३ करोडकाे राहत वितरण गर्ने



  •   शनिबार, भदौ १२, २०७८
  • A
  • A+
  • A++

विद्यार्थी परिषद्काे आवहनमा यस बर्ष विनाशकारी बाढीबाट घरबाहार विहिन भएका नागरिकहरूकाे लागि पाँच जिल्लाका नागरिकलाई वितरण गर्ने भएको छ ।

भारतका नागरिक र सरकारले नेपाल पठाएको राहात सामाग्री भारतिय दुतावासले विद्यार्थी परिषद्लाई हस्तान्तरण गरेकाे छ । सामाग्री हस्तान्तरण गरेसँगै बाढी प्रभावित परिषद्नले गरिकहरूलाई वितरण गर्ने भएको हाे ।

छिमेकी देश भारतका स्वयंसेवी ब्यक्तिहरु र भारत सरकारकाे सहयोगमा नेपाल आएकाे सामाग्रीहरू भाद्र ११ दिउँसो भारतिय दुतावासका डिसिएम नामन्या खम्पाले विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाललाई उक्त राहात सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

दुतावासका डिसिएमल खम्पाले भारतबाट आएकाे २०० थान ठुलाे साइजकाे टेन्ड, ३०० थान सिङग्ल प्लाई टेन्ड १०० थान डबल प्लाई टेन्ड, १०० थान ( ५० ×४) मिटर प्लास्टिक सिट र ४००० थान सिल्पिङ मेड सामाग्रीहरू विद्यार्थी राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल सहितकाे परिषद् टाेलिलाई हस्तान्तरण गर्नु भएको थियो ।

शिक्षा तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आईरहेकाे विद्यार्थी परिषद्ले देशमा घटेकाे हरेक प्रकारका विपतिहरूमा महत्त्वपूर्ण याेगदान गर्दै आईरहेकाे छ । देशकाे एक स्वतन्त्र विद्यार्थी संगठनकाे नातले यस बर्ष गएको विनाशकारी बाढीबाट सबै भन्दा बढी प्रभावित ५ वटा जिल्लाहरू सिन्धुपाल्चोक , दाेलखा, धादिङ , रसुवा गाेरखा , मनाङ जिल्लाका बाढी प्रभावित नागरिकहरूलाई उक्त राहात सामग्रीहरू वितरण गर्ने विद्यार्थी परिषद्ले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.