• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

बालबालिकाको क्षमता बिकासका लागि बाल संसदको अभ्यास , गोरखाकी १४ बर्षिया बालिका बनिन् प्रधानमन्त्री

  •   बिहिबार, असोज ०७, २०७८
  • A
  • A+
  • A++

गोरखा । गोरखा नगरपालिकाले बालबालिकाहरुको क्षमता बिकासका लागि बाल संसदको अभ्यास गराएको छ ।शनिबार गोरखा नगरपालिका सामाजिक बिकास शाखाको आयोजनामा प्रधानमन्त्री, सभामुख, मन्त्रिहरु, प्रमुख प्रतिपक्ष दलको नेता चयन गरि बालबालिकहरुलाई संसदको अभ्यासa गराइएको हो ।

शाखाका प्रमुख बिजयभक्त उपाध्यायका अनुसार २५ जना बालबालिकाहरुको सहभागिता रहेको बाल संसद अभ्यासमा गोरखा नगर बालसञ्जालकी १६ बर्षिय प्रकृति दुवाडीले सभामुखको भूमिका निर्वाह गरेकी थिइन भने १४ बर्षिय अप्रिसा श्रेष्ठले संसदमा प्रधानमन्त्रीको भूमिका निर्वाह गरिन ।

त्यस्तै बालसञ्जालकी श्रेया श्रेष्ठले मन्त्रि, प्रिन्सा श्रेष्ठले संसद सचिवालयको महासचिव, बालिका दुर्गा श्रेष्ठले बिपक्षी दलको नेताको भूमिका निर्वाह गरेकी थिइन ।

बालसंसदको बैठकमा सांसदको भूमिका रहेका बालबालिकाहरुले बैठकमा नगरपालिका क्षेत्र भित्र कच्चीबाटो खनेर किन कालो पत्रे नगरेको ? भनेर सरकार संग प्रश्न उठाएको शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।

बालसंसद अभ्यासमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रिको भूमिकामा रहेका बालबालिकाहरुले जवाफ दिएका थिए ।संसदिय व्यवस्थाका बारेमा बालबालिकाहरुलाई पनि जानकारी गराउनका लागि बाल संसद अभ्यास गराइएको शाखाले जनाएको छ । १ घण्टा १५ मिनेटसम्म चलेको बाल संसदमा सांसदहरुले उठाएका बिषय बस्तुमा १४ बर्षिया प्रधानमन्त्री अप्रिसा श्रेष्ठले जवाफ दिएकी थिइन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.