• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री शाह

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१/२२को अध्यक्षमा रिजाल



  •   मङ्गलबार, असोज १२, २०७८
  • A
  • A+
  • A++

रोसन ओझा, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई केही सहयोग गर्ने उधेश्यका साथै व्यक्त्तित्व विकास,आत्मनिर्भरता विकास गर्ने उद्धेश्य ले खोलिएको क्ल्व हो। भरतपुर हाईटका वर्ष २०/२१ का अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारीले बर्ष २१/२२ का लागि नवनिर्वाचित अध्यक्ष रोट्रयाक्टर किशोर रिजाललाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको हो।

रिजाल अध्यक्ष भएसंगै निवर्तान अध्यक्ष रोट् सन्दिप अधिकारी, प्रेसिडेन्ट इलेक्टमा रोट् अपेक्षा श्रेष्ठ, उपाध्यक्षमा रोट् अर्जुन पौडेल र रोट् सुरज भण्डारी, सचिवमा रोट् श्वेता दुलाल, कोषाध्यक्षमा रोट् चेतन थापा चुनिएका छन् । कार्य समितिमा ४ जना डाईरेक्टर क्रमश रोट् उज्ज्वल अधिकारी, रोट् सुस्मिता शर्मा, रोट् अनिश काफ्ले र रोट् सुस्मिता भट्टराई, ४ जना अफिसर रोट् अस्मी न्यौपाने, रोट् सुनिता लोहनी, रोट् प्रियंका लामिछाने वि क र रोट् मन श्रेष्ठ गरि १५ जना कार्यसमितिको पनि सपथ ग्रहण गरी पिनिङ भएको थियो।

“एकता र आत्मीयता” भन्ने मुल नारा लिइ आफ्नो कार्यकाल चलाउने अध्यक्ष किशोर रिजालज्युको प्रतिवद्धता रहेको छ। कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टरनेशन डिष्ट्रिक्ट ३२९२ रिजन ६ का Chair मेजोर डोनर रो. सुरेश बहादुर सेन ठकुरी हुनु हुन्थ्यो भने विशिष्ठ अतिथि मा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रो. राजेन्द्र कुमार पिया हुनुहुन्थ्यो ।साथै अतिथिमा जोन १४ का जेड. आर. आर. रोट्. डा. निकेश खनाल , रोटरी क्लब अफ भरतपुर का निवर्तमान अध्यक्ष रो. डा. रेवन्त कुमार भट्टराई, रोटरी क्लब अफ भरतपुरका पूर्व अध्यक्ष रो. हरि प्रसाद सुबेदी, तथा रो. पूर्ण चन्द्र सापकोटा, प्रेसिडेन्ट इलेक्ट रो. भोला जोशी, प्रेसिडेन्ट नोमिनी रो. विवेक श्रेष्ठ, सचिव रो. विमल कुमार क्षेत्री उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रम क्लबका उपाध्यक्ष रोट् सुरज भण्डारी र सचिवमा रोट् श्वेता दुलालले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष रोट् अर्जुन पौडेलले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा वर्ष २०२०-२१ का अध्यक्ष सन्दिप अधिकारीले आफ्नो कार्यकालमा आफूलाई निकै सहयोग गरेका सचिव रोट् किशोर रिजाललाई धन्यवाद स्वरूप मायाको चिनो प्रदान गर्नु भएको थियो भने २०२०-२१ को कार्यकालको वेस्ट रोट्रयाक्टर अवार्ड सहित रोट् पूजा खरेल सम्मानित हुनु भएको थियो ।

प्रमुख अतिथिको रुपमा पाल्नु भएका रोटरी इन्टरनेशन डिष्ट्रिक्ट ३२९२ रिजन ६ का Chair मेजोर डोनर रो. सुरेश बहादुर सेन ठकुरीले ” युवाहरु मिलेर समाजमा केही नया परिवर्तन गर्नुपर्छ, त्यसको लागि म पनि साथ दिन तयार छु ” भन्नू भयो !!

कार्यक्रममा Vote of Thanks प्रेसिडेन्ट एलेक्ट रोट् अपेक्षा श्रेष्ठले दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.