• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शनिबार, बैशाख ३१, २०७९
☰
शनिबार, बैशाख ३१, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

भू’पेन्द्र बडुवालको बुबा मिडियामा, सम्हालिन सकेनन (हेर्नुस भिडियो


  •   सोमबार, कार्तिक २९, २०७८
  • A
  • A+
  • A++

मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक भूपेन्द्र बडुवालको ह’त्या भएको थियो । पुत्र वियोगको पीडाले बुबा सम्हालिन सकेका छैनन्। छोरा भूपेन्द्रलाई अल्पायुमा गुमाउनुपर्दा उनीहरु अचेत जस्तै छन्। भावना त भक्कानिदै परिवारको एक्लो छोरा भूपेन्द्रलाई बोलाउँछिन्। तर भूपेन्द्र नफर्किने गरी गइसकेका छन्।

दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं प’से। अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँ’जोपाँ’जो मिलाउँदै थिए उनी।

बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो। ‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’

छिमेकी र इष्टमित्रले दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिएर सम्हाल्न खोज्छन्। तर बडुवाल दम्पत्तिको आँसु थामिएको छैन। छोरा भूपेन्द्रले अमेरिकी उच्च शिक्षाका लागि भाषा परीक्षा उत्तिर्ण गरेपछि दंग थियो बडुवालको परिवार। १/२ दिनमै भूपेन्द्रलाई काठमाडौं पठाउने तयारीमा थिए उनी। मंगलबार साँझ पनि अघिल्ला दिनहरु जस्तै परिवारका सदस्यले खाना खाइसेका थिए।

डम्बर भन्छन्, ‘खाना खाएर सुत्ने तयारी थियो। साथीले बोलाएपछि छोरा घर बाहिर गएको हो। वि’भत्र्स ह’त्या होला भनेर सोच्न पनि सकिएन्।’ कैलालीको लम्की नगरपालिकामै पर्ने चिसापानी क्षत्रेका युवा र लम्की क्षेत्रका युवाबीच लामो समयदेखि यस्तो फा’इ’ट हुने गरेको थियो । मंगलबार पनि दुई स’मूहबी’च जम्काभेट हुँदा लम्की क्षत्रका युवाको नेतृत्व गर्ने बडूवालले ज्या’न गु’मा’एका थिए । भु-पेन्द्र को घरमा पुग्दा जे देखियो हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.