• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. चार लाख भारतीय रकमसहित पक्राउ

  • ४. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ५. ढोरपाटन आवातजावतमा सास्ती

  • ६. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

कल्पना दाहाले स्टेजमै बच्चा जन्माउने मन छ भने पछि हेर्नु त माहोल (भिडियो)



  •   मङ्गलबार, कार्तिक ३०, २०७८
  • A
  • A+
  • A++

पछिल्लो केही महिनायता सामाजिक सञ्जालमा निकै चर्चित बनेकी गायिका हुन् कल्पना दाहाल ।विशेषगरी टेलिभिजन कार्यक्रम इन्द्रेणीमा रमेश प्रसाईं सँग दोहोरी गाइसकेपछि सामाजिक सञ्जालमा अत्यधिक रुचाइयो । दोहोरीमा एकअर्कालाई माया गर्छौं, हाम्रो जोडी राम्रो छ भन्दै गाएपछि दर्शकले यो जोडीलाई वास्तविक जोडी नै हुनुपर्ने भन्दै विभिन्न प्रतिक्रिया दिन थाले ।

रमेश र कल्पनाको बिहे हुन्छ भनेका दर्शक तथा श्रोतालाई अचम्म बनाउने गरी रमेश प्रसाईंले आफ्नो प्रेमिका सार्वजनिक गर्दै बिहेको घोषणा गरेपछि सामाजिक सञ्जाल खुबै तात्यो । गत मंसिर २२ गते रमेशले नन्दा सिंहसँगको तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्नुभयो । विवाहको निमन्त्रणा कार्ड सामाजिक सञ्जालमा भाइरल बन्दै गर्दा गायिका कल्पनालाई धोका दिएको भन्नेसमेत प्रतिक्रिया देखिन्थे । तर रमेश र कल्पनाले भने आफूसँग प्रेममा नरहेको जानकारी दिँदै आउनु भएको थियो ।

विशेषगरी गायिका कल्पना दाहाललाई अहिले दर्शक तथा श्रोताले अत्यधिक चिन्ने मौका पाए तापनि रमेशसँग नाम नजोडिँदै गायन क्षेत्रमा हुनुहुन्थ्यो । उहाँले नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा दर्जनौं गीत गाउनुभएको छ । यस्तै प्रत्यक्ष दोहोरी भने धेरै नै गाउनु भएको छ । कल्पनाको विशेषगरी प्रत्यक्ष गाउने कलाको धेरैले सम्मान गर्छन् । हेरौं यो भिडियो)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.