• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

  • १. दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

  • २. माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

  • ३. गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

  • ४. देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

  • ५. रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

  • ६. भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

मन परेकी केटी लिएर विदेश गएको छोरा सम्पर्क बिहिन : बुबा बित्दासम्म घर फर्किएन् -आमा रुँदै छोराको खोजिमा (भिडियो हेर्नुस्)

  •   मङ्गलबार, कार्तिक ३०, २०७८
  • A
  • A+
  • A++

काठमाडौ । जवान छोरा एक वर्ष देखि वेपत्ता छन् । छोराकै पिरले ६ महिना अघि बुवाको पनि निधन भयो । माया लामा नाम गरेको आइडीवाट हराएका युवकको फोटो अपलोड भएको देखिन्छ तर उनी न घर आउँछन् न फोन गर्छन । आमा भन्छिन्, उतै विवाह गरेको छ भनेपनि हामीलाई भने हुन्थ्यो । हाम्रो माया लाग्दैन हेर्दैन भनेपनि केही छैन तर हामीलाई एक पटक तिमीहरुलाई हेर्दिन भने पनि हुन्छ तर किन यसरी सम्पर्क विहिन भयो आमाले रुँदै भनिन् ।

झापाको शिवसतासीका एक युवक हराएका हुन् । उनी एक वर्ष देखि हराएका हुन् । आमा पार्वती थापा अहिले रुँदै छोराको खोजिमा हिँडेकी छन् । आमाबुवा भारतमा बसेका थिए । छोरालाई भारतमै पढाए ठूलो बनाए । छोराले अब म विदेश जान्छु भन्न थाल्यो उनीहरुले ऋण धन गरेर विदेश पठाए । उनी एक दुई पटक विदेशवाट घर आएका थिए । तर एक वर्ष अघि फेरी विदेश जान भनेर काठमाडौ हिँडेको छोरा त्यसपछि सम्पर्क विहिन भए ।

छोराले एक युवतीसंग विवाह गरेको र त्यसपछि सम्पर्क विहिन भएको बताएकी छन् । विवाह पछि परिवारका सदस्यलाई सामाजिक सञ्जालमा ब् लक गरेका छन् । टिकटक र फेसवुकमा फोटो देख्छन् तर परिवारसंग सम्पर्कमा आउँदैनन् । आफुहरुले आफुले मन परेको केटी छ भने विवाह गर भनेका थियौं, पहिलाको केटीसंग व्रेकअप भयो अब केही वर्ष विवाह गर्दिन भनेको थियो, आमाले भनिन् । दिदीसंग भने विदेश वस्दा आफ्नो प्रेम बसेको सुनाएका थिए । दिदीले पनि माया बसेको छ भने उनैलाई विवाह गरेर ल्याउ भनेर आफुले पनि भनेको दिदीले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.