• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेर्नुस् ! भुपेन्द्र ह ‘त्या का ण्ड’को पत्ता लाग्यो,प्रहरीसँगको मिलेमतो देखिएपछि बुबा यसरी जं’गी’ए (भिडियो हेर्नुस्)


  •   मङ्गलबार, कार्तिक ३०, २०७८
  • A
  • A+
  • A++

रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरबाट निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौ’डा’ई दौ’डा’ई ह’त्’या गरेका हुन । भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन । उनलाई बिच सडकमा आफ्नै सा’थि’हरुले खु’कु’री प्र’हा’र ग’रि ह’त्’या गरेका हुन । भुपेन्द्रलाई साथी दुख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी गरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै सा’थिले धो’का दि’ए प’छि उनको मृ’त्’युु भएको छ ।

भुपेन्द्र केही दिनमा नै अ’मेरिका जाने तयारीमा थिए । अमेरिका जाने खुशिमा उनी साथिहरुसगँ केहिदिन यता सगै घुम्ने, खाने, खेल्ने गर्नमै ब्यास्त थिए । तर उनले त्यो खुशी भने पाउन सकेनन । कैलालि जिल्लाको टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घ’रबाट लि’एर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह’त्’या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजनाबद्ध तरि’काले ह’त्’या गरेका हुन । अहिले प्र’ह’रीले ह’त्’या’मा संलग्नलाई प’क्रा’उ गरेको छ ।

प्र’ह’री स्रोतका अनुसार केही दिन अघि नेपाली सेनाका मेजर अशोक जंग साहिलाई आ’क्र’म’ण गर्ने समुहले नै भुपेन्द्रको ह’त्’या गरेको जनाएको छ । टिकापुरको सिद्धार्थ होटल नजिकै उनिहरुको बिच झ’ड’प भ’एको र भुपे’न्द्रको ह’त्’या भएको प्रहरिले जनाएको छ । झ’ड’प हुने क्रममा पुगेको प्रहरिको टोलिले घाइते भएका भु’पेन्द्रलाई टिकापुर अस्पताल पठाएको थियो । उनको टिकापुर अस्प’तालमा उपचारका क्र’ममा मृ’त्’यु भएको प्रहरिले जनाएको छ । प्रहरीले घ’ट’ना’स्थल बाट कालो रङ्गको स्कुटी नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको त्यही स्कुटिको आधारमा प्रहरिले घ’ट’ना’मा संलग्नलाई प’क्रा’उ गरेको जनाएको छ । प्रहरीले यस घ’ट’ना’मा थप खोजिकार्य र अनुसन्धान भै रहेको पनि बताएको छ । घ’ट’ना’मा चिसापानी स्थित संगम हो’टलका संचालक हर्क रावलका छोरा हुन । घ’ट’ना’मा उनकै अर्का छोरा नवीन पनि रहेको र उनी अहिले फ’रा’र रहेकोले खोजी कार्य भै रहेको प्रहरिको भनाई रहेको छ । केही दिन अघि सोही हो’टलमा हर्क रावलका छोराहरुसगँ नेपाली सेनाका मेजर असोज जंगको बिबाद भएको थियो ।

उक्त बिबादमा होटकका संचालकका छोराहरु सहित अन्य स्थानियले मेजर अशोक जंगको गाडी तोडफोड गरेका थिए । केही समयमा पुगेको प्रहरिको टोलिले मेजरको उद्दार गरेको थियो । तर स्थानियहरुले प्रहरी कार्यलय पनि तोडफोड गरेका थिए ।

भुपेन्द्रलाई खेदाउँदै आउँदा उनलाई छु’री’समेत लागेको थियो। भुपेन्द्र छु’री लागिसकेपछी भाग्दै आफ्नो फु’पूको घरमा आएका थिए।उनले फुपूलाई आफूलाई छु’रा हा’ने’को र चाँडै अस्पताल लैजान पनि आग्रह गरेका थिए।उनी त्यतिबेला आफ्नो ज्या’न जो’गा’उन भनी त्यहाँ आएका थिए।
भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.