• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

दोस्रो श्रीमानसंग डिभोर्स भएकै दिन महिलाको रहस्यमय मृत्यु, राती ९ वजे कसलाई भेट्न गएकी थिइन् (भिडियो हेर्नुस्)

  •   मङ्गलबार, कार्तिक ३०, २०७८
  • A
  • A+
  • A++

काठमाडौ । एक दिन अघि पनि पती पत्नी विच अदालतमा डिभोर्स भएको थियो । तर डिभोर्स भएको भोलीपल्टै महिलाको मृत्यु भयो । उनी झु ण्डि एको अवस्थामा फेला परेकी हुन् । डिभोर्स भएकै दिन महिलाको मृत्यु भएपछि स्थानियले उनका पूर्व श्रीमान माथि अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । १४ वर्ष अघि विवाह भएकी एक महिलालाई उहि गाउँका अर्का पुरुषले निकै जो’डब’ल गरेर विवाह गरे । दोस्रो विवाह गरेकी ति महिलाको दोस्रो श्रीमानसंग पनि ७ वर्ष पछि विवाह भयो ।

विवाहित महिलालाई ज’ब र ज’स्ती आफुसंग विवाह गर्न बा’ध्य पारेको स्थानियको भनाई छ । घटना हुनुभन्दा अघिल्लो दिन उनीसंग एक जना महिला पनि थिइन् । त्यती बेला ति महिला मोवाइलमा ब्यस्त भएकी थिइन् । साथीले को संग मोवाइल म्यासेन्जरमा कुरा गरेको हो भनेर प्रश्न गर्दा उनले कोही होइन भनेर टारिन् । उनीहरु राती ८ वजे त्यहाँवाट अलग भएका थिए । तर उनी आफ्ना श्रीमानसंग नै कुरा गरेको होला भन्ने अनुमान गरिन् ।

उनीहरुबीच डिभोर्सको कुरा फाइनल भैसकेका कारण अब ति श्रीमानसंग कुरा नगर, भेट्न पनि नजाउ भनेर साथीले सम्झाएकी थिइन् । तर साथीले श्रीमानलाई भेट्न जान दिन्न भन्ने ठानेर साथीलाई को संग कुरा गरेको हो भन्ने सुनाइनन् । तर राती उनी ९ वजे उनै श्रीमानलाई भेट्न गएकी रहिछन् । भोलीपल्ट महिला मृ त फेला परेकी हुन् । घटना रहस्यमय भएको र घटनास्थलमा पनि दुई जनाबिच संघर्ष भएको देखिएका कारण महिला आफै त्यस्तो निर्णय नगरेको हुनसक्ने साथीको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.