Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

हेर्नुस् !मृगौला यसरी फेरेर फर्किएकी छिन् चम्सुरी मेरी बास्सैमा,छायांकनमा पुग्दा सबैजना भा वुक भए (भिडियो हेर्नुस्

  •   मङ्गलबार, कार्तिक ३०, २०७८
  • A
  • A+
  • A++

लामो समयदेखि पल्पसा डंगोल अर्थात् मेरी बास्सै कि चम्सुरी निकै बिरामी थिइन् ।उनको दुवै मृगौला फेल भएपछि उनी अहिले म र्ने र बाच्ने बिच दोसाँधमा रुमलिएकी थिइन् ।लामो समयदेखि कलाकारिता क्षेत्रमा आफ्नो वर्चस्व राख्दै अएकि चम्सुरी अहिले आफ्नो स्वस्थ्य स्थिति कमजोर भएर निकै पीडित अवस्थामा थिइन् ।

उनी निकै लामो समयसम्म अस्पतालको बेडमा लडिरहेकि थिइन् ।उनिबारे हामीलाई सुरेन्द्र केसी अर्थात मेरी बास्सैमा चम्सुरीका श्रीमानको भुमिका खेल्ने मुकाको सागले केही जानकारी दिएका छन् ।अहिले बल्ल चम्सुरीलाई मृगौला दिने मान्छे भेटिएका छन् ।उनकै भाइ अजुले मृगौला दिने भएका थिए र अहिले त्यसको प्रक्रिया सकिएर उनी निको भएकी छिन् ।

बिरामी निको भएर उनी अहिले मेरि बास्सैको टोलीलाई भेट्न पुगेकी छिन् ।आफुलाई माया गर्ने दर्शकलाई फेरि हसाउन पाउदिनकि भन्ने चिन्ता उनलाई थियो तर अहिले बिस्तारै ठिक हुँदै गएपछि आफुमा पनि आट थपिएको बताउछिन् ।उनको आगमन देखेपछि मेरी बास्सैका सबै कलाकार निकै खुशी र भावुक भएका छन् ।
भिडियो हेर्नुस् :-

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.