Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, माघ १८, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दाको फैसला हुँदै

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

सन्दिप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

आदेश होइन कानुनको पालना गर्नुहोस्ः गृहमन्त्री लामिछाने

LIVE : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

लोकप्रिय समाचार

  • १. राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

  • २. बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

कठै बिचरा!! यी नर्स जसले ५ हजार भन्दा बढि सु’त्केरी गराइन् तर आफै सुत्केरी हुँदा सं’सार छाडिन्



  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

३८ वर्षीया नर्स ज्योति गवली भारतको म’हाराष्ट्र राज्य, हिंगो’लीको सिभिल अ’स्पताल, कार्यरत थिइन् । वितग ५ वर्षदेखि त्यहाँको प्रसूती वार्डमा कार्यरत नर्स ज्यो’तिले त्यसअघि विभिन्न स्वास्थ्य सं’स्थामा काम गरेका थिइन्।

५ वर्ष उक्त अ’स्पतालको प्रसूति वार्डमा काम गर्दा उनले ५ हजार भन्दा बढी महिलालाई सुरक्षित सु’त्केरी गराएको उनका सहक’र्मीले बताएका छन् । जब उनी आफैँ सुत्केरी भइन् । उनले यो सं’सारबाट विदा लिइन्।

ज्योतिले २ नोभेम्बरमा आफूकार्यरत हिं’गोली सिभिल अ’स्पतालमै दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् । श’ल्यक्रि’यामार्फत उनले सन्तान जन्माएकी थिइन् । उनी सुत्केरी हुने अघिल्लो दिनसम्म पनि ड्यू’टीमा आएकी थिइन् ।

सु’त्केरी भएपछि उनको निरन्तर रक्त’श्राव भयो । अनेक प्रयास गर्दा पनि उनको रक्त’श्राव रोकिएन । त्यसपछि उनलाई हिं’गोली अ’स्पतालबाट अर्काे एक निजी अ’स्पतालमा लगियो । त्यहाँ लगेपछि चि’कित्सकहरुको प्रयासबाट रक्तश्रा’व त रोकियो तर उनलाई नि’मोनिया देखियो ।

स्वास्थ्य निरन्तर विग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखियो । उनलाई औरंगावाद अ’स्पतालमा लैजाने तयारी गरिएको थियो । तर औरंगावाद अ’स्पताल नलैजाँदै दोस्रो सन्तानलाई जन्म दिएको १२ दिनपछि १४ नोभेम्बरमा उनले संसार छाडिन् । हिं’गोली जिल्लाका स्वास्थ्य अधि’कारीहरुले ज्योतिको मृ’त्यु भएको पुष्टि गरेका छन् ।

उनी निकै मिलनसार र मेहनती रहेको उनका स’हकर्मीहरुले बताएका छन् । उनको सेवा लिने सबैले उनको प्र’शंसा गर्ने गर्थे ।
– ताजाखबर बाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

ट्रेन्डिङ

सबै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

चितवन महोत्सव पुस २५ गतेदेखि हुने

LIVE : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
त्रिविक्रम रेग्मी

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.