• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

भूपेन्द्र बडुवाल घटनाको नयाँ मोड यी ब्यक्ति भए पक्राउ (भिडियो हेर्नुहोस्)



  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रको हत्या आरोपमा उनको परिवारले १६ जनाविरुद्ध किटानी जाहेरी दिएको हो।

गत मंगलवार राति लम्कीचुहा नगरपालिका(१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका(१ स्थित सिद्धार्थ होटल नजिकै एक समूहले चक्कुले हानेर लखेटी लखेटी हत्या गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार किटानी जाहेरी परेका १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनाका ‘योजनाकार’ चिसापानी बजारका नवीन रावलसहित ८ जना फरार रहेको प्रहरीले जनाएको छ।

‘हत्या आरोपी १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिइएको छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले भने, ‘बाँकी फरार आरोपीको पनि खोजी भइरहेको जानकारी दिएका छन् ।उनले फरार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए। ‘खोजी कार्य जारी छ। नियन्त्रणमा रहेकाहरूमाथि अनुसन्धान भइरहेको छ’, उनले भने। भूपेन्द्रलाई घरबाट लैजाने लम्कीका उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कपिलसहित लम्कीचुहा नगरपालिका(३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा(१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका(१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई हिरासतमा राखिएको हो।

आपसी रिसइबीमा होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा भूपेन्द्रको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार रहेका नवीन रावल अपराधिक पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ। उनीसहित ८ आरोपी फरार छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका आर्यनले भूपेन्द्रमाथि चक्कु हान्दा अन्य सात जनाले घटनामा सघाएको भेटिएको पत्रकार गोकुल जोशीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.