• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

मृ” त्यु अघि भुपेन्द्र बडुवालले आफ्नी जन्म दिने आमासंग बनाएका टिकटक भिडियो भयो भाइरल (भिडियो)



  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

केही दिन अघि कैलाली टिकापुरका भुपेन्द्र बेडुवाललाई रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरमै लिन आएका थिए । घरमै लिन आए पछि करिव रातको ८ बजे घरबाट साथिहरुसगँ निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौडाई दौडाई ह”त्या गरेका थिए ।

भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन । उनलाई बिच सडकमा आफ्नै साथिहरुले खुकुरी प्र”हार गरि ह”त्या गरेका थिए । भुपेन्द्रलाई साथी दुख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी गरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै साथिले धोका दिए पछि उनको मृ”त्युु भएको थियो ।

भुपेन्द्र केही दिनमा नै अमेरिका जाने तयारीमा थिए । टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घरबाट लिएर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह”त्या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजनाबद्ध तरिकाले ह”त्या गरेका हुन । अहिले प्रहरीले ह”त्यामा संलग्नलाई प,क्राउ गरेको छ । प”क्राउ पर्नेमा भुपेन्द्रका मामा पर्ने नवीन लामा मुख्य यो’जनाकार रहेको खुल्न आएको छ । भुपेन्द्रलाई करिव ४० पटक उनकै साथिले फोन गरेर बोलाएको उनको फोन रेकर्डबाट खुलेको प्रहरीले जनाएको छ ।

प”क्राउ परेका सबैलाई कडा कार्बाही हुनु पर्ने भुपेन्द्रकी आमाले बताएकी छिन । केही दिन थुनिएर निस्किने खालको सजाय भए आफू कसैलाई नछाड्ने उनले आ’क्रोश पोखेको छिन । भुपेन्द्र पनि पहिले ग्या’ङ्ग लिएर हिड्ने गरेको खुलेको छ । उनको ह”त्याको राती उनलाई साथी घरमा लिन आउदाँ त्यहा सबै आफुले चिनेकै मान्छे भएको र आफू केही हुन नदिने बताएको खुलेको छ । तर त्यहा पुगे पछि भुपेन्द्रलाई चक्कु प्र,हार हुन थाले पछि बचाउनको सट्टा उनी त्यहाबाट हिडेको खुलेको हो ।

प्र”हरी स्रोतका अनुसार केही दिन अघि नेपाली सेनाका मेजर अशोक जंग साहिलाई आ’क्रमण गर्ने समुहले नै भुपेन्द्रको ह”त्या गरेको जनाएको छ । टिकापुरको सिद्धार्थ होटल नजिकै उनिहरुको बिच झडप भएको र भुपेन्द्रको हत्या भएको प्रहरिले जनाएको छ । झ”ड’प हुने क्रममा पुगेको प्रहरिको टोलिले घा’इते भएका भुपेन्द्रलाई टिकापुर अस्पताल पठाएको थियो ।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृ”त्यु भएको प्र”हरिले जनाएको छ । प्र”हरीले घ,टनास्थल बाट कालो रङ्गको स्कुटी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको त्यही स्कुटिको आधारमा प्र”हरिले घ”टनामा संलग्नलाई प”क्राउ गरेको जनाएको थियो ।

https://youtu.be/DES7SWG00Ys

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.