Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १९, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

भुपेन्द्र बडुवालको मृ’त्यु प्र’क’र’णमा प्र’हरिले गरेको खुलासा यस्तो(भिडियो हेर्नुहोस्)



  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

केही दिन अघि कैलाली टिकापुरका भुपेन्द्र बेडुवाललाई रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरमै लिन आएका थिए । घरमै लिन आए पछि करिव रातको ८ बजे घरबाट साथिहरुसगँ निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौडाई दौडाई ह”त्या गरेका थिए । भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन । उनलाई बिच सडकमा आफ्नै साथिहरुले खुकुरी प्र”हा”र गरि ह”त्या गरेका थिए । भुपेन्द्रलाई साथी दु”ख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी घरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै साथिले धोका दिए पछि उनको मृ”त्युु भएको थियो ।

भुपेन्द्र केही दिनमा नै अमेरिका जाने तयारीमा थिए । टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घरबाट लिएर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह”त्या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजनाबद्ध तरिकाले ह”त्या गरेका हुन । अहिले प्र”ह’रीले ह”त्यामा संलग्नलाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा भुपेन्द्रका मामा पर्ने नवीन लामा मुख्य यो’जनाकार रहेको खुल्न आएको छ । भुपेन्द्रलाई करिव ४० पटक उनकै साथिले फोन गरेर बोलाएको उनको फोन रेकर्डबाट खुलेको प्र”हरीले जनाएको छ ।

यो घ’टनाले पछिल्लो समय सामाजिक संजालमा निकै त’ह’ल्का पिटिरहेको छ । तर यस घ’टनाको बास्तबिकता र सत्यतथ्य भने अझै खुल्न सकेको छैन । यो घ’ट’ना’का मुख्य संलग्नता र यो घटना घटाउने ब्यक्ति पनि अझै सार्बजनिक हुन सकेका छैनन । घ’टना घ’टे’को आज आठ नौ दिन बितिसक्दा पनि यो घ’टनाको छानबिन पूरा हुनसकेको छैन र यो घटनाले अझ उ’ग्र रुप लिने संकेत गरिरहेको छ ।

घ’टनामा संलग्न रहेको भनेर अहिले प्रहरिले आठजनालाइ नियन्त्रणमा लिएको छ जसमध्ये ह’त्याका मुख्य योजनाकारको रुपमा भने उनकै मामा नवीन लामा प’क्रा’उ परेका छ्न । यो घ’टना झन झन र’ह’स्यमय बन्दै जादा प्रहरिले भने केही हदसम्म यस घटनामा सफलता प्राप्त गरेको छ । नवीन मुख्य  यो’जनाकारको रुपमा सार्बजनिक हुदा पनि उनलाइ किटानी जाहेरि किन दिन सकिएको छैन भन्ने कुरा सबैको मनमा रहेको छ ।

भुपेन्द्रलाई उनका साथिले ४० पटक फोन गरेको कुरा सत्य रहेको प्रहरिले पनि खुलाएको छ । भुपेन्द्रकी आमाले भने दो’षी जो कोहि भएपनी क’डा स’जा’य हुनुपर्ने कुरामा जोड दिएकीछिन । भुपेन्द्र पनि ग्याङ लिएर हिडने गरेको कुरा बाहिरिएको छ ।  उनकै यस मृ’त्युको घटनालाइ लिएर केही दिन अघि एउटा शर्ट फिल्म पनि बनिएको थियो । आखिर कहिले पाउछन त भुपेन्द्रले न्याय? यो प्रश्न सम्पुर्ण नेपालिको मनमा झु’न्डि’रहेको छ ।बाकी हेर्नुस तलको भिडियोमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.