• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, कार्तिक १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार

  • १. जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

भुपेन्द्र बडुवालको मृ’त्यु प्र’क’र’णमा प्र’हरिले गरेको खुलासा यस्तो(भिडियो हेर्नुहोस्)



  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

केही दिन अघि कैलाली टिकापुरका भुपेन्द्र बेडुवाललाई रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरमै लिन आएका थिए । घरमै लिन आए पछि करिव रातको ८ बजे घरबाट साथिहरुसगँ निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौडाई दौडाई ह”त्या गरेका थिए । भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन । उनलाई बिच सडकमा आफ्नै साथिहरुले खुकुरी प्र”हा”र गरि ह”त्या गरेका थिए । भुपेन्द्रलाई साथी दु”ख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी घरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै साथिले धोका दिए पछि उनको मृ”त्युु भएको थियो ।

भुपेन्द्र केही दिनमा नै अमेरिका जाने तयारीमा थिए । टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घरबाट लिएर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह”त्या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजनाबद्ध तरिकाले ह”त्या गरेका हुन । अहिले प्र”ह’रीले ह”त्यामा संलग्नलाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा भुपेन्द्रका मामा पर्ने नवीन लामा मुख्य यो’जनाकार रहेको खुल्न आएको छ । भुपेन्द्रलाई करिव ४० पटक उनकै साथिले फोन गरेर बोलाएको उनको फोन रेकर्डबाट खुलेको प्र”हरीले जनाएको छ ।

यो घ’टनाले पछिल्लो समय सामाजिक संजालमा निकै त’ह’ल्का पिटिरहेको छ । तर यस घ’टनाको बास्तबिकता र सत्यतथ्य भने अझै खुल्न सकेको छैन । यो घ’ट’ना’का मुख्य संलग्नता र यो घटना घटाउने ब्यक्ति पनि अझै सार्बजनिक हुन सकेका छैनन । घ’टना घ’टे’को आज आठ नौ दिन बितिसक्दा पनि यो घ’टनाको छानबिन पूरा हुनसकेको छैन र यो घटनाले अझ उ’ग्र रुप लिने संकेत गरिरहेको छ ।

घ’टनामा संलग्न रहेको भनेर अहिले प्रहरिले आठजनालाइ नियन्त्रणमा लिएको छ जसमध्ये ह’त्याका मुख्य योजनाकारको रुपमा भने उनकै मामा नवीन लामा प’क्रा’उ परेका छ्न । यो घ’टना झन झन र’ह’स्यमय बन्दै जादा प्रहरिले भने केही हदसम्म यस घटनामा सफलता प्राप्त गरेको छ । नवीन मुख्य  यो’जनाकारको रुपमा सार्बजनिक हुदा पनि उनलाइ किटानी जाहेरि किन दिन सकिएको छैन भन्ने कुरा सबैको मनमा रहेको छ ।

भुपेन्द्रलाई उनका साथिले ४० पटक फोन गरेको कुरा सत्य रहेको प्रहरिले पनि खुलाएको छ । भुपेन्द्रकी आमाले भने दो’षी जो कोहि भएपनी क’डा स’जा’य हुनुपर्ने कुरामा जोड दिएकीछिन । भुपेन्द्र पनि ग्याङ लिएर हिडने गरेको कुरा बाहिरिएको छ ।  उनकै यस मृ’त्युको घटनालाइ लिएर केही दिन अघि एउटा शर्ट फिल्म पनि बनिएको थियो । आखिर कहिले पाउछन त भुपेन्द्रले न्याय? यो प्रश्न सम्पुर्ण नेपालिको मनमा झु’न्डि’रहेको छ ।बाकी हेर्नुस तलको भिडियोमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.