Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, मङि्सर २२, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रेश्माको पिरतीको झोली सार्वजनिक ( भिडियो सहित )

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

लोकप्रिय समाचार

हेर्नुस् !सचिनले बिनिताका बुबासँग यस्तो कुरा गरे,छोरी धेरै मनपर्यो भन्दा यस्तो जवाफ आयो (भिडियो हेर्नुस्)



  •   आइतबार, मङि्सर ०५, २०७८
  • A
  • A+
  • A++

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने कोहि होलान् ।उनी अहिले यत्रतत्र सर्वत्रनै छाइरहेका छन् ।सचिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसिकोट गाउमा भएको हो ।सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सानै छदा आमाले छोडेर गइन ।बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियारसग गुल्मि जिल्लाको सदरमुकाम तोमगाछमा कोठा भाडामा बस्दै आएका थिए ।

उमेरले बर्ष ९ निर्दोष स्वभाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपालिको मन जित्न कुनै समयनै लागेन उनी एकाएक भाइरल भए सारा मिडियामा सचिनकै नाम गुन्जायमान भयो ।

अहिले हामीले यी दुवै विनिता कुमाल र सचिन परियारलाई एकै साथ ल्याएका छौं ।साना नानीहरुले आफ्नो कला र रमाइलो गरेर निकै रमाइलो गरेका छन् ।सचिनले बिनिताका बुबासँग पनि निकै मीठो कुरा गरेर उनलाई शिघ्र स्वास्थलाभको शुभकामना पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रेश्माको पिरतीको झोली सार्वजनिक ( भिडियो सहित )

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

ट्रेन्डिङ

सबै

रेश्माको पिरतीको झोली सार्वजनिक ( भिडियो सहित )

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.