• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

भरतपुर महानगर द्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित

  •   सोमबार, मङि्सर २०, २०७८
  • A
  • A+
  • A++

भरतपुर महानगर द्वारा ब्लड डोनर्स सोसाइटी सम्मानित

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अबसरमा भरतपुर महानगरपालिकाले महानगर भित्र सक्रिय रुपमा कार्य गर्दै आएका विभिन्न सामाजिक संघसस्थाहरुलाई सम्मान गरेको छ ।

यसै अन्तरगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रुपमा सामाजिक कार्यक्रम एबम रगत ब्यबस्थापन कार्यमा पुर्याएको अतुलनीय मानवीय एबम सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै एक कार्यक्रम मार्फत सम्मान गरेको छ ।

कार्यक्रममा भरतपुर महानगरपलिका प्रमुख रेणु दाहाल , नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल , एबम महानगरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

साथै भरतपुर महानगर युवा संजाल र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा रक्तदान कार्यक्रम सप्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख आतिथ्य गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल ज्युले विभिन्न सङसस्थाबाट उपस्थित हुनुभएका प्रतिनिधिहरुलाई सम्मान पत्र एबम खादा द्वारा बधाई एबम सुभकामना ब्यक्त गर्नुभएको छ ।

महानगरको यश कदम प्रती ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष एबम सस्थापक अर्जुन अधिकारी ले उच्च नमन प्रकट गर्दै आगामी दिनमा महानगरपालिकाले रगत ब्यबस्थापन एबम सामाजिक क्षेत्रमा कार्य गर्दै अगाडि बडेका सघसस्थाहरुको बिकासमा सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.