• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

आफ्नै फुपूले गरिन भदैनीको ह’त्या, खाल्डोमा गाडेर प्रहरीलाई आफै खबर गरिन



  •   बुधबार, पुष ०७, २०७८
  • A
  • A+
  • A++

मोरङको रंगेली नगरपालिका–२ की २१ महिने निशा उराउको श’व खाल्डोमा पुरिएको अवस्थामा पाइएको थियो। मंसिर २६ गते हराएकी बालिका २८ गते फेला परिन्। प्रहरीका अनुसार खेल्दै जाने क्रममा अबोध नाबालिका फुपू संगीताको घरमा पुगेकी रहिछन्। घरमा आएकी नबालिका (भदैनी)को ह’त्या संगीता फुपू)ले गरेको प्रहरीको प्रारम्भिक अनु’सन्धानबाट खुलेको छ।

घरमा आएर रोएको र चकचक गरेको भन्दै थप्पडले हानेर संगीताले भदैनी (दाजुकी छोरी)को ह’त्या गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने, ‘थप्पड हान्दा पिँढीबाट झरेर मृत्’यु भएपछि नाबालिकाको श’वलाई संगीताले जेब्रा झोलाभित्र हालेर बाकसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

इटहरीमा सडक निर्माणमा गएका पति ४६ वर्षीय सैनी उराउलाई बोलाएर श’व व्यवस्थापनका लागि सहयोग मागेको खुलेको छ। श्रेष्ठका अनुसार आफैंबाट मारिएकी भदैनीको शवलाई बाकसमा हालेर रातभर घरभित्रै राखेकी संगीताले भोलिपल्ट

पतिको सहयोगमा कोदालोले पैनीमा खाल्डो खनेर गाडिदिएको पत्ता लागेको हो। प्रहरीले उक्त कोदालोसमेत बरामद गरेको छ। निशाको श’व घरदेखि लगभग ६० मिटर टाढा पैनीमा पुरिएको अवस्थामा पाइएको थियो।

प्रहरीका अनुसार हत्यापछि भदैनीको श’व गाडेको स्थान सुरुमा उनै निशाले देखाएकी थिइन्। ‘सबैतिर खोजी गर्दा पनि नाबालिकालाई फेला पार्न नसकिएका बेला भर्खर खनिएको खाल्डो जस्तो छ

भनेर संगीताले श’व गाडेको ठाउँमा पुर्‍याइन्,’ प्रहरी स्रोतले भन्यो, ‘उत्खनन गर्दा खाल्डोभित्र नाबालिकाको शव भेटियो।’ त्यसपछि संगीता प्रहरीको निगरानीमा परिन्। खाल्डोबाट शव बाहिर निकाल्दा नाबालिकाको देव्रे आँखामा चो’ट थियो।

संगीताले ह’त्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको डीएसपी श्रेष्ठले बताए। संगीता र उनका पनि सैनीलाई पक्राउ गरेर कर्तव्य ज्या’न मुद्दा चलाउन म्याद थप गरेर घट’नाको अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए। ‘छोरी हराएपछि खोजी गरिरहेका थियौँ। तर ह’त्या गरेर गाडेको अवस्थामा एक्कासि खाल्डोभित्र श’व भेटियो,’ निशाका बुवा चन्द्र उराउले भने, ‘छोरीको ह’त्या बहिनीले गरेको सुन्दा पत्याउनै कठिन भइरहेको छ।

यति नि’र्दयी बनेर उसले यस्तो जघन्य अ’पराध गर्छे होला भन्ने सोच्न पनि सकिएको थिएन।’ चन्द्रका अनुसार छरछिमेकी र आफन्त कोहीसँग कुनै रिसइबी थिएन। नाबालिकाको श’वको पोस्टमार्टम विराटनगरस्थित कोसी अस्पतालमा गरिएको थियो।अन्नपूर्ण पोस्टमा खबर छ

तेस्तै –उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् ।शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ,” प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए । मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो ।

त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृत्यु भएको बताएका थिए । सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृत्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ ।घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ ।

तिनीहरूले आफ्नी मृत आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, “हामीले आपराधिक सम्लग्नता (परिकल्पना) लाई इन्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको साक्षी बयान लिने कोसिस गर्नेर्छौं ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.