Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार

  • १. टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

भरतपुर महानगरभित्र स्मार्ट सडक बत्ती जडान कार्य

  •   बुधबार, फागुन ०४, २०७८
भरतपुर महानगरभित्र स्मार्ट सडक बत्ती जडान कार्य
  • A
  • A+
  • A++

भरतपुर महानगरपालिकामा ‘उज्यालो शहर अभियान’ अन्तर्गतको स्मार्ट सडक बत्ती जडान कार्यको शुभारम्भ गरिएको छ । नेपाल बिद्युत प्राधिकरण र भरतपुर महानगरको साझेदारीमा स्मार्ट सडक बत्ती जडान अभियान सुरु गरिएको हो। भरतपुर महानगर प्रमुख रेणु दाहालले २० माघ मंगलबार कार्यक्रमको उद्धघाटन गर्दै कार्यको शुभारम्भ गर्नुभएको थियो ।

महानगर प्रमुख दाहालले भरतपुर २५ को शुक्रनगर साना किसान चोकमा स्मार्ट सडक बत्तीको पोल जडान गरी अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले मंगलपुर, शिबनगर, शुक्रनगर प्रचण्ड मार्गको २२.१३ किलोमिटर सडकमा ६ सय ५२ वटा स्मार्ट सडक बत्ती जडान गर्ने कार्यको शुभारम्भ गर्नुभएको थियो।

भरतपुर महानगरले महानगरभित्रका ८ वटा रुटलाई पहिलो प्राथमिक्तामा पारेर ७८.१ किलोमिटर सडकमा १ हजार ९ सय ३३ वटा सडक बत्ती जडान गर्ने भएको छ । ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाको लागतमा सेफ स्टील, सूर्योदय उर्जा र टपशन जेभी निर्माण कम्पनीले ठेक्का पाएको नेपाल बिद्युत प्राधिकरण राष्ट्यि सडक बित्त प्रर्वधन आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

ट्रेन्डिङ

सबै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.