• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार

  • १. जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

भरतपुर आंँखा अस्पतालद्धारा १७३४ जनाको निःशुल्क आंँखा उपचार, १३५ जनाको शल्यक्रिया



  •   बुधबार, फागुन २५, २०७८
  • A
  • A+
  • A++

काठमाडौंपछिको आंँखा उपचारमा उत्कृष्ट सेवा दिदै आएको भरतपुर आंँखा अस्पतालले एकैदिन १३५ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गर्न सफल भएको छ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउंँपालिका र जीराभवानी गाउंँपालिकाका चारवटा वडाहरुमा गरेको निशुल्क आंँखा परीक्षण तथा शल्यक्रिया शिविरमा सोमबार सम्म कुल १हजार ७३४ जनाकोे आंँखा परीक्षण गरिएको थियो ।

अस्पतालले देशभर आंँखा उपचारमा पहुंँच पुरयाउन र विपन्न समुदायलाई लक्षित गरी आंँखा शिविरको आयोजना गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।

उनका अनुसार गाउंँपालिकाको व्यवस्थापन र डांँक फाउण्डेशनको आर्थिक सहयोगमा उक्त शिविर फागुन १९ देखि सञ्चालन हुंँदै आएको छ । उक्त शिविरमा १३५ जनाको सोमबार एकैदिन निशुल्क शल्यक्रिया गरिएको र आंँखाका अन्य विरामीलाई चश्मा तथा औषधी निःशुल्क वितरण गरिएको संयोजक घिमिरेले बताए । शिविरमा अस्पतालका चिकित्सक डाक्टर पुष्पा गिरी श्रेष्ठ र डाक्टर राजा हुसेन अन्सारीले आंँखाको उपचार तथा शल्यक्रिया गरेका थिए ।

आंँखा अस्पतालको इतिहासमै पहिलो पटक डाक्टर गिरीले १३५ जनाको मोतियाविन्दु शल्यक्रिया गरेको घिमिरेको भनाई छ । निशुल्क आंँखा शिविर कार्यक्रम फागुन २५ गते सम्म चल्नेछ । अस्पतालले बढीभन्दा बढी आंँखा बिरामीलाई सेवा लिनसमेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.