• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

लोकप्रिय समाचार

  • १. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • २. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ३. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ४. प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

आगजनी पीडित सुकुम्बासीलाई क्षतिपूर्ति देऊ – नेकपा एमाले चितवन

  •   सोमबार, चैत १४, २०७८
  • A
  • A+
  • A++

चितवन। माडी नगरपालिका वडा नं ९ मा पर्ने कुसुमखोलाको सुकुमवासी बस्तीमा गरिएको आगजनीप्रति नेकपा (एमाले) चितवनले गम्भीर ध्यानाकर्षण जनाउँदै आगजनी पीडित सुकुम्बासीलाई क्षतिपूर्ति दिन माग गरेको छ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै कुसुम्खोलाका भूमिहीन सुकुमबासीहरुलाई उचित जमिनको पहिचान गरी व्यवस्थापन गर्न माग गरेका छन्। उनले सुकुम्बासीको व्यवस्थापन नभएसम्मको सो क्षेत्रबाट नउठाउन र आगजनीबाट नष्ट भएका दारपात, अन्नपात तथा लत्ताकपडाको उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न माग गरेका छन्।

‘जनमतको विरुद्ध सर्वोच्च अदालतको परमादेशको आधारमा बनेको दक्षिणपन्थी यथार्थवादी सरकारको ठाडो निर्देशनमा सो क्षेत्रमा वर्षौंदेखि बसोवास गर्दै आएका भूमिहीन सुकुमवासीहरुको घरमा घरका मूल मान्छे नभएको मौकामा आगजनी गरी धरभित्र भएका अन्नपात तथा लत्ताकपडासमेत फिक्न नपाई नष्ट गरेको घटना अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रदत्त गरेको नेपाली नागरिकले पाउने आधारभूत आवश्यकता गास , बास र कपासको व्यवस्थालाई कुल्चिंदै निकुन्जको एरिया भनिएको स्थान खाली गराउने निहुँमा भूमिहीन सुकुमबासीहरुलाई उचित स्थानको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने ठाउँमा एक्कासि गरिएको अमानवीय कार्यको नेकपा एमाले चितवन घोर विरोध गर्दछ ।’

माडी नगरपालिका वडा नं ९ मा पर्ने कुसुमखोलाको सुकुमवासी बस्तीका १७ घरमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चैत १३ गते आगो लगाई नष्ट गरेको नेकपा (एमाले) चितवनले जनाएको छ ।

  • नेकपा एमाले
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

ट्रेन्डिङ

सबै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.