• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०४, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

चितवनमा कांग्रेसले मान्ला केन्द्रको निर्णय ?


भरतपुरमा शेखर कोइरालाका कारण समस्या उत्पन्न भएको देउवाको बुझाइ छ । कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर लिने सम्भावना बढेको छ । जसपाले वीरगञ्ज पाउने पक्कापक्कीजस्तै छ ।


  •   मङ्गलबार, चैत २९, २०७८
फाईल तस्विर
  • A
  • A+
  • A++

काठमाडौ । सत्ता गठबन्धनले ६ वटा महानगरपालिकामा भागवण्डा मिलाएका छन् । चितवनमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी नछोड्ने निर्णय औपचारीक रुपमा लिएपछि समस्या उत्पन्न भएको थियो । तर केन्द्रमा भने नेताहरुले सहमति गरेका छन् । शीर्ष तहमा चार दलबीच महानगरको भागवण्डाबारे अनौपचारिक सहमति जुटेको बताइएको हो ।

स्थानिय तहमा आफै उम्मेदवारी घोषणा गरेकाहरु प्रचारमा लागिसकेका छन् । तर केन्द्रमा नेताहरुले कांग्रेसले तीनवटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक एकवटा महानगरको नेतृत्व लिनुपर्नेमा सहमति नजिक पुगेका छन् । अझै छलफल भइरहेको एकीकृत समाजावादीका एक नेताले बताए ।

भरतपुर प्रचण्डको गृहजिल्ला भएका कारण पनि माओवादीको दाबी पहिलादेखि नै भरतपुर महानगरमा थियो । तर कांग्रेसले औपचारीक निर्णय गर्दै भरतपुरमा आफुहरुको दावी रहेको सूचना सार्वजनिक गरिसकेका छन् । जिल्लास्तरीय नेताहरूको दाबी र लविङ पनि चर्को देखिएको छ । तर केन्द्रमा भने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई छोड्न अनौपचारिक रूपमा सहमत भइसकेका छन् ।

भरतपुरमा शेखर कोइरालाका कारण समस्या उत्पन्न भएको देउवाको बुझाइ छ । कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर लिने सम्भावना बढेको छ । जसपाले वीरगञ्ज पाउने पक्कापक्कीजस्तै छ ।

माओवादीले भरतपुर महानगर पाउने अवस्थामा एकीकृत समाजवादीले भने पोखरा महानगर पाउने सम्भावना बलियो छ । कांग्रेसभित्र कतिपय नेताहरूले एकीकृत समाजवादीलाई काठमाडौंमा उपमेयर दिएर पोखराको मेयर लिनुपर्ने भन्दै देउवा समक्ष लविङ गरेका छन् । एमालेले जितेका महानगरमध्ये आधा आफूले पाउनुपर्ने अडानमा एकीकृत समाजवादी छ । कांग्रेसले काठमाडौं महानगर नछोड्ने भएकै कारण पोखरा समाजवादीको भागमा पर्ने सम्भावना देखिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.