• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

रत्ननगरको नेपाल नमूना मावीमा बुद्धिराज सुवेदी सहित पाँचविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी बिष्णु जोशिलाई

रत्ननगरमा क्याण्डी, तितौरा र जाम बनाउने तालिम सकियो, माला र फूल सजावट सम्बन्धि तालिम शुरु

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

लोकप्रिय समाचार

  • १. ७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

  • २. रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई अर्किडले नगद रु. १ लाख पुरस्कार दिने



  •   मङ्गलबार, बैशाख ०६, २०७९
  • A
  • A+
  • A++

भरतपुर, चितवन । भरतपुर-१०, हाकिमचोक स्थित अर्किड स्कूलबाट १०५ जना विद्यार्थीहरु यस वर्ष एस इ इ परीक्षामा सम्मिलित हुँदैछन्। जसमध्ये जतिजना विद्यार्थीहरुले एस इ इ परीक्षाको नतिजामा ४ जिपिए प्राप्त गर्छन्, ती मध्ये प्रत्येक विद्यार्थीले जनही रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । विद्यालय तहमा यति ठूलो धनराशि सहितको पुरस्कार संभवत नेपालमै पहिलो भएको स्कुलका सह-प्राचार्य ओमराज मैनाली बताउछन् ।
आसन्न एस इ इ का विद्यार्थीहरुका लागि आयोजित शुभकामना प्रदान कार्यक्रममा उक्त धनराशिको पुरस्कार अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल पराजुलीले घोषणा गरेकाहुन् ।
अध्यक्ष पराजुली भन्छन् “यस्ता ठूला धनराशिका पुरस्कारले विद्यार्थीहरुलाई हौसला र अध्ययनप्रति थप उत्तरदायी बनाई उनीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउँछ।”
कक्षा १० मा अध्यापन गर्ने सम्पूर्ण विषय शिक्षकहरुले एस इ इ परीक्षाको लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए। सम्पूर्ण परीक्षार्थीहरुलाई टीका, खादा र मायाको चिनो प्रदान गरिएको थियो।
स्कुल संचालक समितिका अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शिक्षक-अभिभावक संघका अध्यक्ष कृष्णहरि पण्डित, संचालक समितिका सदस्यद्वय राजाराम आचार्य र आकाश पौडेलले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रमको उद्घोषण शिक्षक विश्वमणि पहारीले गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ट्रेन्डिङ

सबै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.