Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार

  • १. टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले



  •   आइतबार, बैशाख ११, २०७९
  • A
  • A+
  • A++

वैशाख ११ ,भरतपुर । विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको छ । शनिबार बसेको जिल्ला सदस्य भेलाले निकै उर्जावान, तीक्ष्ण, अनुभवी तथा भिजन भएका युवा प्रविन काफ्लेलाई सर्वसम्मत रुपमा महानगरको उम्मेदवारको रुपमा अगाडी सारेको हो।

को हुन् प्रबिन काफ्ले?

काफ्ले चितवनका निकै स्पस्ट,इमान्दार, बैचारिक तवरले क्षमतावान तथा राजनीतिक सम्भावना बोकेका युवा हुन्। २८ बर्षीय युवा प्रबिन काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिंगमा स्नातक सम्पन्न गरि स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तरास्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिंदै केहि बर्षदेखी आफ्नै उद्यम गरिरहेका छन्। उनले बिगत ३ बर्षदेखी पार्टीको हरेक अभियानमा नेतृत्व लिंदै केहि वर्षयता चितवन जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् । देशभित्र युवा नेतृत्वको वारम्वार वकालत गर्ने उनका अभियानहरु निकै सिर्जनशील हुने गर्दछन। उनि “तातोभात अभियान ” का योजनाकार पनि हुन् जसले भरतपुरमा २८ दिनसम्म निरन्तर कोभिड संक्रमित बिरामीका कुरुवाहरु तथा न्युन आयश्रोत भएका नागरिकलाई निशुल्क खाना खुवाएको थियो। संगसंगै, चितवनका हरेक सामाजिक,राजनीतिक घटना तथा समस्याहरुप्रति चासो र चिन्ता राख्दै गम्भिरतापूर्वक समाधानमुखी राजनीति गर्ने संकल्प बोकेका युवा राजनीतिज्ञ हुन्।

साथसाथै भेलाले महिला अधिकारकर्मी पुष्पा सापकोटालाई उपमयेरको रुपमा अगाडी सारेको छ। ३८ बर्षीय पुष्पा महिला अधिकारका लागि सशक्तीकरण, शिक्षा र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएकी छन। सापकोटा विवेकशील साझा पार्टीको स्थापनाकालदेखी जिल्लामा महिला अधिकारकर्मी तथा राजनीतिकर्मीको रुपमा परिचित छिन् । हाल उनी विवेकशील साझा पार्टीको केन्द्रिय सद्स्य छिन्।

साथसाथै भेलाले जिल्ला संयोजकका रुपमा जगदीश पन्तलाई अगाडी बढाएको छ। पन्त युवा व्यवसायी तथा अनुभवी नेता हुन्।

राजनीतिक यात्रामा सामुहिकता बिकास, जिम्मेवारी बांडफांड तथा सिंगो पार्टी एकताका निम्ति संयोजकको पदबाट राजिनामा दिई अब चुनाव केन्द्रित भएको निवर्तमान जिल्ला संयोजक प्रविन काफ्लेले बताए। जनताको घरदैलोमा केन्द्रित हुँदै आफ्नो उम्मेद्वारी उम्मेद्वारी मात्र नभई खबरदारी पनि भएको काफ्लेले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

ट्रेन्डिङ

सबै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.