Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार

  • १. टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

भरतपुरमा पाँच दलीय गठबन्धनले भोलि विजय र्याली निकाल्ने

  •   सोमबार, जेठ ०९, २०७९
  • A
  • A+
  • A++

जेठ ९ ,चितवन ।पाँच दलीय गठबन्धनले भरतपुरमा वृहत विजय र्याली निकाल्ने भएको छ । भरततपुर महानगरमा मेयर–उपमेयर जित्ने सुनिश्चित बनेपछि विजय र्याली निकाल्न लागिएको हो । पाँच दलीय गठबन्धन चितवनका संयोजक तथा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भोलि (मंगलबार) विहान १० बजे र्याली निकाल्ने तयारी भएको जानकारी दिनुभयो ।

महानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई साझा उम्मेदवार बनाएर सत्तागठबन्धन चुनावमा होमिएको थियो । मेयर–उपमेयर दुबैमा फराकिलो मतान्तर सहित जित नजिक पुगेपछि पाँच दलीय गठबन्धन उत्साहित बनेको छ । भरतपुर महानगरको आजै राती मतगणना कार्य सकिने सम्भावना छ ।

मंगलबार विहान सपथग्रहणको कार्यक्रम सकिए लगत्तै विजय र्याली निकालिने योजनामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी पार्टीका जिल्ला समितिहरुले तयारी बढाएका छन् । मालपोतचोकबाट सुरु हुने विजय र्याली रामनगर, मेघौलीसम्म पुगेर आउने जनाइएको छ । र्याली पछि गेष्टहाउस चौरमा विजय उत्सव मनाउने योजना रहेको खनालले बताउनुभयो ।

र्याली आँपटारी, रामनगर, जुगेडी, नारायणगढ बजार, बेलचोक, धर्मचोक, डेरिचोक, फनपार्क हुँदै दुर्गाचोक, मंगलपुर, रामपुर हुँदै चनौली, पर्साढाप, मेघौली, जितपुर, शुक्रनगर, जगतपुर, पटिहानी, गितानगर कृष्णपुर लगायतका क्षेत्रमा पुग्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

ट्रेन्डिङ

सबै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.