Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार १९, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. गायिका मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट

  • २. ग्रीनल्याण्डमा नेतृत्व विकास तालिम सम्पन्न

  • ३. पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फिफाले हटायो

बालेनले जितेपछी पत्नी सबिना काफ्लेले दिईन बधाई यस्तो सन्देश

" तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ ! "


  •   शुक्रबार, जेठ १३, २०७९
  • A
  • A+
  • A++

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ ।

बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन ।

सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’

‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । सबिनाको यो बधाई सन्देशमा धेरैजनाले ‘एउटा सफल पुरुषको पछाडि नारी’ हुनुको सन्दर्भ उल्लेख गरेका छन् ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फिफाले हटायो

ग्रीनल्याण्डमा नेतृत्व विकास तालिम सम्पन्न

गायिका मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट

ट्रेन्डिङ

सबै

पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फिफाले हटायो

ग्रीनल्याण्डमा नेतृत्व विकास तालिम सम्पन्न

गायिका मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट

रवि लामिछानेलाई पहिलो गासमै लाग्यो ढुङ्गा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गायिका मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट

ग्रीनल्याण्डमा नेतृत्व विकास तालिम सम्पन्न

पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फिफाले हटायो

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर गर्न समझदारी

संसदमा गगन थापाले काठमाडौँका मेयर बालेन शाहको खुलेर गरे प्रशंसा

रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसदको चुनाव लड्ने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.