• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. चार लाख भारतीय रकमसहित पक्राउ

  • ६. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

अर्किड स्कूलमा नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत कार्यक्रम



  •   शनिबार, जेठ १४, २०७९
  • A
  • A+
  • A++

भरतपुर, चितवन। भरतपुर-१०, हाकिमचोक अवस्थित अर्किड स्कूलले गत वैशाख २६ गते नयाँ भर्ना हुन इच्छुक विद्यार्थीहरुको लागि प्रवेश परीक्षा र २७ गते अन्तरक्रिया (अन्तर्वार्ता) लिई ३१४ विद्यार्थीहरुमध्ये २२३ जना विद्यार्थीहरु उक्त चरणहरुमा छनौट भई नयाँ भर्ना लिइएको थियो। उक्त नयाँ भर्ना भएका २२३ जना विद्यार्थीहरुको लागि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरि स्वागत गरिएको छ।

संचालक समितिका अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य डा. खेम आचार्यले नव प्रवेशी विद्यार्थीहरुलाई विद्यालयको साझा लक्ष्य, विद्यार्थीहरुले पालना गर्नुपर्ने संहिता, असल आचरण, चरित्र निर्माण सम्बन्धी प्रेरणादायी कुराहरु राखेका थिए। अतिरिक्त क्रियाकलाप विभागकी संयोजक प्रतीक्षा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन्। नवआगन्तुक विद्यार्थीहरुलाई टीका, पुष्पगुच्छा र ग्रिटिंग कार्ड प्रदान गरी स्वागत गरिएको थियो। कार्यक्रममा नृत्य तथा गायन, भेषभूषा प्रदर्शनी र प्रहसन आदिद्वारा मनोरन्जन प्रदान गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.