Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन १८, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन



  •   शुक्रबार, असार २४, २०७९
  • A
  • A+
  • A++

२४ असार, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए । उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

स्तनपान गराउने महिलाले बिर्सेर पनि सेवन नगर्नुस् यी खानेकुरा

राप्ती नगरपालिका-१० मा नाप नक्साको निस्सा वितरण

चितवनमा पत्रकार कृष्ण आचार्य कुटपिट प्रकरण : कुटपिटमा संलग्न विद्युतका प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दर्ता

ट्रेन्डिङ

सबै

स्तनपान गराउने महिलाले बिर्सेर पनि सेवन नगर्नुस् यी खानेकुरा

राप्ती नगरपालिका-१० मा नाप नक्साको निस्सा वितरण

चितवनमा पत्रकार कृष्ण आचार्य कुटपिट प्रकरण : कुटपिटमा संलग्न विद्युतका प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा दर्ता

‘जे गर्छु, नेपालमै गर्छु’ भन्ने नारा सहित एमविए पढेर युवाले शुरु गरे ‘घडेरी बजार डटकम’

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

‘जे गर्छु, नेपालमै गर्छु’ भन्ने नारा सहित एमविए पढेर युवाले शुरु गरे ‘घडेरी बजार डटकम’

भरतपुर अस्पतालको भर्‍याङमुनि नवजात शिशु बेबारिसे भेटिए

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.