Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

नारायणी एक्सपो २०८२ मा सुनिल पण्डित, रेजिना बिसी र यश कुमारको प्रस्तुति रहने

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

लोकप्रिय समाचार

‘जे गर्छु, नेपालमै गर्छु’ भन्ने नारा सहित एमविए पढेर युवाले शुरु गरे ‘घडेरी बजार डटकम’

यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नाे युजर एकाउन्ट बनाइ सम्पतिकाे सम्पूर्ण विवरण , घर जग्गाकाे फाेटाे, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन् । खरिदकर्ताले पनि आफ्नाे आवस्यकता र चाहाना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने ब्यबस्था मिलाउन खोजिएको संचालक कडेलले भनाइ छ।

  •   आइतबार, असार २६, २०७९
  • A
  • A+
  • A++

चितवन, २६ असार । अध्ययन गरेर हातमा सर्टीफिकेट भएर के हुन्छर भन्ने प्रश्न नेपालमा धेरै सुन्ने गरिन्छ तर पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले भने घडेरी बजार डटकमको सुरूवात गर्नुभएकाे छ ।

एक बर्ष अगाडि मात्र एमविए उत्तीर्ण गर्नुभएका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लिकाे माध्यमबाट घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे । घर जग्गा काराेबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गरी खरिद र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले विपिन कडेंलले घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे ।

यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नाे युजर एकाउन्ट बनाइ सम्पतिकाे सम्पूर्ण विवरण , घर जग्गाकाे फाेटाे, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन् । खरिदकर्ताले पनि आफ्नाे आवस्यकता र चाहाना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने ब्यबस्था मिलाउन खोजिएको संचालक कडेलले भनाइ छ।

आजकाे व्यस्त समय र प्रविधिकाे युगमा घरबाटै सबै काम गर्न सकिने र अनलाइनबाटै आफूले चाहेकाे सामान खरिद विक्रि हुने उहाँको भनाइ छ । घडेरी बजार डटकम सुरू जुन सुकै , जहाँ सुकै र जहिले पनि मानिसले आफूले चाहेकाे घर जग्गाकाे बारेमा जानकारी लिन सक्ने छन् । अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्रि गर्न सक्ने सुबिधा पनि उपलब्ध भएको र यसलाई आवश्यकता अनुसार स्तरउन्नति गर्दै लैजाने याेजना रहेकाे कडेंलले बताउनुभयाे ।

साथै घडेरी बजारमा गएर घर जग्गा सम्बन्धि समाचारहरू हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ। साथसाथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्ने र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सक्ने व्यवस्था रहेकाे उहाले बताउनुभयाे ।

एक बर्ष अगाडि मात्र एमविए उत्तीर्ण गर्नुभएका चितवनका उद्यमी युवा वि कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लिकाे माध्यमबाट घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे ।

विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालकाे माध्यमबाट युवा उद्यमीहरू विच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरि भि ग्रुपकाे अलग अलग आयामहरू संचालन गर्दै आईरहनुभएकाे छ ।

त्यसकाे साथसाथै सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे माध्यमबाट चितवनमा उदाहरणीय कार्यहरू कपडा बैंक, नियमित सरसफाइ अभियानकाे कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता, महामारीको समयमा खाद्यान्न वितरण, युवाहरूलाई विभिन्न किसिमका तालिमहरू, जनचेतनामुलक अलग अलग अभियानमा पनि उहाँको सकृय भूमिका थियाे ।

घडेरीबजारले पहिलो चरणमा चितवनमा व्यावसायिक करोबर सुरु गर्ने छ भने बिस्तारै नेपालका अन्य जिल्लाबाट सेवा बिस्तार गर्दै जाने संचालकले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

ट्रेन्डिङ

सबै

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अबलोकन, उवासंघको टोलीलाई स्वागत

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.