Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, माघ १७, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दाको फैसला हुँदै

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

सन्दिप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

आदेश होइन कानुनको पालना गर्नुहोस्ः गृहमन्त्री लामिछाने

LIVE : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

लोकप्रिय समाचार

  • १. राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

  • २. बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

सार्वजनिक यातायातका चालक सहचालक तथा सर्वसाधारणको निशुल्क आँखा जाँच शिविर सम्पन्न “



  •   बुधबार, भदौ २२, २०७९
  • A
  • A+
  • A++

रत्ननगर नगरपालिका वडा नं १० पर्सौनीमा सञ्चालित एकदिने आँखा शिविरबाट करिव दुई सय भन्दा बढी लाभान्वित भएका छन्। लियो क्लब अफ नारायणगढ चितवन र एम डि मोटर्सको संयुक्त आयोजनामा सञ्चालित शिविरमा मङ्गलबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो।

चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा रत्ननगरका आँखाका विभिन्न समस्याबाट ग्रसित बिरामीहरुले सेवा लिएका थिए। अस्पतालको दुरी टाढा र विविध कारणले अस्पताल पुग्न नसकी आँखामा समस्या भएकाहरूले सेवा लिएका थिए।

कार्यक्रममा रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल, निवर्तमान वडा अध्यक्ष केशव अाचार्य, जिल्ला ट्राफिक कार्यालयका कृष्ण ठकुरी , एम डि मोटर्सका प्रमुख दानस गौतम , लियो जिल्ला परिषद् ३२५ आर नेपालका जिल्ला उपाध्यक्ष लियो किरण लामिछाने‌ , एरिया ३ का एरिया चिफ लियो विनय खड्का , रिजन ४ का आर सी लियो सन्तोष सुवेदी लगायतको सहभागीता रहेको थियो। उक्त निशुल्क आँखा शिविर कार्यक्रम लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष लियो विमोचन आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संयोजक रोशन ओझाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

ट्रेन्डिङ

सबै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

चितवन महोत्सव पुस २५ गतेदेखि हुने

LIVE : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
त्रिविक्रम रेग्मी

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.