• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ५. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

अज्ञात समूहबाट राज्यमन्त्री श्रेष्ठको गाडी तोडफोड



  •   बुधबार, कार्तिक ३०, २०७९
  • A
  • A+
  • A++

भरतपुर, ३० कात्तिक । सरकारका राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठको निजी गाडी बुधबार बिहान भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको ल्याण्डक्रुजर गाडी तीन वटा मोटरसाइकलमा आएको ६ जनाको अज्ञात समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ चढ्ने गाडी भरतपुर–१० स्थित पुरानो मेडिकल कलेज नजिकै सडकमा पार्किङ गरिएको अवस्थामा अज्ञात समूहले तोडफोड गरेको हो । स्थानीय आमा समूहले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री श्रेष्ठ सहभागी भइरहेका बेला कार्यक्रमस्थल बाहिर अज्ञात समूहले आक्रमण गरी गाडीको अगाडिको सिसामा क्षति पुगेको छ ।

कार्यक्रमस्थलमा श्रेष्ठसँगै रहेका नेपाल विद्यार्थी संघ चितवनका सभापति सूर्य ढकालले घटनाको निन्दा गर्दै भने, “उमेश श्रेष्ठको पक्षमा दिन प्रतिदिन बढ्दो जनलहर देखेर हारको मानसिकताले घटना घटाएका छन् । लोकतन्त्रमा यस्ता घटना क्षम्य हुदैनन् । २ नम्बर क्षेत्रका जनताले यसको हिसाबकिताब गर्नेछन् ।”

नेपाली काँग्रेस चितवनले राज्यमन्त्री श्रेष्ठको गाडी तोडफोडको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.