Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज ०६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

लोकप्रिय समाचार

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !



  •   मङ्गलबार, माघ १७, २०७९
  • A
  • A+
  • A++

भुवन भुसाल काठमाडौ , श्रम मन्त्री डोल प्रसाद अर्यालको सक्रियतामा बिमानस्थलमै श्रमिक भिषामा बिदेश जानेहरुलाई हुँदै आएको विभेद अन्त्य हुने भएको छ । त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा श्रमिक भिषामा बिदेश जान लागेका नेपालीलाई छुट्टै लाईनमा बस्नु पर्ने बाध्यता अब हट्ने भएको हो । श्रमिक भिषामा जाने बखत आफ्नै देशमा विभेद सहेर परदेश उड्नुपर्ने बाध्यता हटाउने गरि आज श्रम मन्त्रालयले बिज्ञप्ती जारी गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट हालका दिनहरुमा विभिन्न सेवा सुधारका क्षेत्रमा अभियान सञ्चालन भैरहेको व्यहोरा विदितै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रस्थानका लागि अध्यागमन जाँचका समयमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि छुट्टै डेस्क रहँदै आएकोमा निजहरुको आत्मसम्मान एवं स्वाभिमानलाई ख्याल गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई राखिएको छुट्टै डेस्क हटाइ सहज रुपले अध्यागमन चेकजाँच गर्ने गरी व्यवस्था मिलाउन मिति २०७९/१०/०९ मा गृह मन्त्रालयमा पत्राचार गरिएकोमा सो अनुसारको व्यवस्था कार्यान्वयन गरेको जानकारी गृह मन्त्रालयको च. नं. ०१५१७ मिति २०७९/१०/११ को पत्रमार्फत प्राप्त भएको हुँदा सो विषय सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।”

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ “आगामी दिनहरुमा समेत हाम्रो सुधार अभियानमा सबै सरोकारवालाको साथ रहने विश्वास व्यक्त गर्दछौ ।” श्रमिकका समस्यालाई नजिक बाट बुझेका मन्त्रीका रुपमा बुझेका चिनिएका अर्याल मन्त्रीका रुपमा मन्त्रालय प्रबेश गरेदेखी नै नितिगत सुधारमा लागेका छन ।

बिदेश जाने नेपालीले पठाएको रेमिट्यान्स नै मुख्य आय श्रोत भएको देशमा सबैभन्दा धेरै सम्मान श्रमिककै हुनुपर्ने भन्दै मन्त्री अर्यालको निर्देशन बमोजिम सो निर्णय गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । अहिले सम्म वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम गर्न जानेहरुका लागी भन्दै छुट्याइएको लाईनमा लागेर देशमै अपमान सहदै बिदेश उड्ने गरेका थिए । मन्त्रालयको आजको निर्णयले भने बैदेशिक रोजगारीमा जाने नेपालीको आत्मसम्मान थपिएको जानकारहरुले विश्लेषण गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

ट्रेन्डिङ

सबै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.