• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

‘डिभोर्स’ चर्चाबारे एलिना चौहान : अहिल्यै यसबारे केही बोल्दिनँ

  •   शुक्रबार, माघ ०४, २०८१
  • A
  • A+
  • A++

गायिका एलिना चौहान वैवाहिक जीवनको विषयलाई लिएर निरन्तर चर्चामा छिन्। हाल सामाजिक सञ्जालमा उनको वैवाहिक जीवनमा दरार आएको खबरले ठूलो ध्यान खिचेको छ।

वैशाख ५ गते बागलुङका विष्णु सापकोटासँग धूमधामले विवाह गरेकी एलिना, एक वर्ष नबित्दै विवाह सम्बन्धी प्रश्नहरूको सामना गर्नुपरेको छ। ओशोमार्गी बनेको समयदेखि नै यो विषयले चर्चा पाएको थियो। केही दिनअघि गायिका ज्योतिका मगरको फेसबुक स्टाटसले यसलाई थप बल पुर्‍यायो। ज्योतिले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गरेकी थिइन्, जुन केही समयपछि डिलिट गरियो।

हालै मिडियामा एलिनाको डिभोर्सको चर्चा चलेपछि यो विषयले झन् धेरै ध्यान पाएको छ। एलिनाले भने आफू अहिले यस विषयमा केही बोल्न नचाहेको बताइन्। ‘यी कुराले मलाई धेरै टर्चर महसुस भइरहेको छ। एयरपोर्ट होस् वा सार्वजनिक स्थानमा, मसँग यही प्रश्नहरू गरिन्छन्। पब्लिक फिगर भएपछि यस्ता कुराहरू सामना गर्नुपर्ने रहेछ,’ उनले भनिन्।

उनले थपिन्, ‘अहिले म केही बोल्दिन, म एकदम तनावमा छु।’ मिडियाले आफ्नो निजी जीवनबारे निरन्तर समाचार बनाइरहेकोमा उनी असन्तुष्ट छिन्। एलिनाले अहिले श्रीमान् अस्ट्रेलियामा र आफू नेपालमा रहेको जानकारी गराइन्। अस्ट्रेलिया कहिले जाने भन्ने प्रश्नमा उनले अहिल्यै केही भन्न नसक्ने बताइन्।

चर्चित गायिका एलिना हाल विभिन्न कन्सर्टहरूमा व्यस्त छिन्। माघ महिनामा मात्र उनले २०-२५ वटा कार्यक्रम तय भएको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

ट्रेन्डिङ

सबै

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.