• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • २. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ३. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

क्यान्सर पीडित पत्रकार बानियांँलाई समाजसेवी भट्टद्धारा सहयोग, थप सहयोगको लागि अपिल

  •   मङ्गलबार, फागुन १३, २०८१
  • A
  • A+
  • A++

ब्रेन क्यान्सर पीडित चितवनका पत्रकार संगिता बानियालाई उपचारको लागि समाजसेवी नन्दप्रसाद भट्टले आर्थिक सहयोग गर्नुभएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित बानियांँकै निवासमा पुगेर समाजसेवी भट्टले १२ हजार १५० रुपैंया सहयोग गर्नुभएको हो ।
नगद हस्तान्तरणपछि प्रतिक्रिया दिदैं सोही वडाका भट्टले उपचारका लागि बानियांँको आर्थिक अभाव भएको थाहा पाए संँगै सहयोग गर्न निवासमा पुगेको बताउनु भयो । ‘मैले आफ्नै वडामा पत्रकार बहिनीको उपचारको लागि आर्थिक संकलन भईरहेको थाहा पाएंँ, भट्टले भन्नुभयो , यो मेरो दायित्व र मानव धर्म पनि हो, अरुका लागि सहयोग गर्ने प्रेरणा होस भन्ने पनि हो ।’
२० बर्ष अघिदेखि विभिन्न संस्था, व्यक्ति तथा शिक्षा , स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनु भएका शिक्षा प्रेमी भट्टले आगामी दिनमा पनि पत्रकार बानियांँको लागि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यो मेरो पहिलो चरणको सहयोग हो, भट्टले भन्नुभयो, अन्य देश , विदेशमा रहेका मनकारी मनलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।’ सो क्रममा अनुरोध गर्दै क्यान्सर पीडित बानियांँले उपचारको लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुपर्ने भएकोले सहयोगको लागि अपिल गरेको बताउनु भयो । उहांँले सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्नुभयो । उहांँले प्रत्यक्ष भेटेर वा आफ्नै ग्लोबल आईएमईको खाता नम्बरमा डिपोजिट गर्न समेत अनुरोध गर्नुभयो ।
दुई बर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको हो । बानियांँको उपचारमा यसअघि ४० लाख रुपैंया खर्च भईसकेको छ भने ब्रेन क्यान्सर उपचारमा थप ४० लाख लाग्ने चिकित्सकले बताएका छन ।
बानियांँको उपचारमा आर्थिक सहयोग संकलनका लागि सामाजिक अभियान्ता विदुर केसीको नेतृत्वमा ८ सदस्यीय अभियान समिति गठन भइसकेको छ ।नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको अध्यक्षतामा बसेको सर्वपक्षीय उपस्थितिमा ‘क्यान्सर पीडित पत्रकार संगीता बानिया सिलवाल बचाउ अभियान’ गठन गरेर आर्थिक संकलनलाई तीब्र पारिएको छ । बानियांँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.